छोटकरीमा आज- (शनिबार विशेष)

यहाँ विभिन्न पत्रपत्रिका एवं अनलाइन मिडियाहरूमा प्रकाशित अनुसन्धनात्मक, खोजमूलक, ऐतिहासिक, वैचारिक लेख/रचनाहरूलाई समावेश गरिएको छ। छोटकरीले आफ्नो 'शनिबार विशेष' यस अंकमा संस्मरण, स्मृति एवम् यात्रा साहित्य,विचार/ विमर्श, समाज, अनुवाद, रंगमंच साथसाथै कलासाहित्य सहितको एक पठनीय सामग्री तयार पार्ने कोसिस गरेको छ।



अनुसन्धान, इतिहास एवं खोजमूलक सामग्रीहरू :

  • अक्षरमा देखिएको कर्णाली
  • श्रीराम :  पूर्वीय धर्महरूका साझा पात्र
  • वन– पाठशाला 
  • बस्तीमा किन छिर्छन् बाँदर ?
  • ‘दुरू–फकं’ को दुःख
  • लेबनान बिस्फोटले सिकाएको पाठ 
  • नेपाली जीवनशैली र बाढी/पहिरो
  • विस्फोटनको अभ्यास गरिरहेको अमेरिका 
  • एक पराजित ‘सेनापति’को अलिखित इतिहास !
  • अमेरिकालाई महाशक्ति बनाउने भाइरस
  • फ्रान्सेली क्रान्तिको शिक्षा : इतिहासको वरद हात
  • दुई मिथकीय घोडाः युनीकोर्न र पेगासस
  • दानको मानवशास्त्र
  • सत्यधर्म मुचुल्का


संस्मरण, स्मृति एवम् यात्रा साहित्य :

  • इशारापछि इसावेल
  • माडसा’ब, कम्युनिस्ट र रुस
  • मुक्ति नपाएका मुक्ति !
  • अकबरेको चीन यात्रा...
  • सहाना प्रधान नेपाल आउँदाकाे दु:खद‍्यात्रा
  • त्यो शुक्रबारे ‘लकडाउन’
  • त्यसपछि आमा माकुरा हुनुभो
  • चिहानबाट बाँचेर फर्किँदा
  • ढाँड केर्मीको गलैंचा
  • हार्वर्डबाट अमेरिका नियाल्दा
  • आख्यान जन्माउने बोसन डाँडा


विचार/ विमर्श :

  • त्रिचन्द्र विनिर्माणका सपना
  • संघीयताको पुनर्व्याख्या : भौगोलिक र गैरभौगोलिक स्वायत्तताको समिश्रण 
  • स्वास्थ्य चौकीमा स्वयंसेवी भएर उपचार गर्न पनि मलाई रोक लगाउने ‘तन्त्र’
  • संकट र समृद्धिको सहयोगी कृषि
  • बालगृह : उपयोगी कि हानिकारक ?
  • राष्ट्रवाद : एक अमूर्त कला
  • मधुश्रावणी अर्थात् अग्निपरीक्षा


समाज :

  • मर्यादाको विनिर्माण
  • यौनहिंसाका अनेक रूप
  • विषयान्तरको शृंखला कहिले रोकिने ?
  • अनि लेखियो ट्विटरमा 'दोस्रो दर्जाकी'
  • ‘जनजाति महिला महिलावादी हुनुपर्दैन !’
  • नवराजले बोकेको झन्डाको अर्थ


रंगमंच, सिने जगत :

  • बद्री पंगेनीसँग बसिबियालो : प्रेमिकाको पत्र बाबुका हातमा !
  • 'ट्रेण्डिङ गायिका' भन्दा खुसी समीक्षा
  • नेटफ्लिक्सपछि सिनेमाको बजार
  • बदला बरिलै जन्माउँदाको सकस
  • मीन, ग्रे भाम !
  • युनिक पोयट भन्छन्ः धेरैको नोस्टाल्जियामा म त्यही र्‍याप ब्याटलको फुच्चे हुँ
  • शकुन्तलाको जीवनलाई न्याय गर्न नसकेको फिल्म
  • तीज गीतमा पुरुष हावी, पैसाले बिगार्‍यो
  • नाटक यात्राः मर्नु छ एक दिन, सधैं बाँचिरहने को छ ?


साहित्य/ विविध:

  • त्यो मखमली पर्स 
  • त्यसपछि म गइहाल्छु...
  • ऊ अर्थात् एक नेपाली
  • बीस जनाको बिर्ता हो साहित्य ?
  • निबन्धः नमुनाको लयमा
  • झोरी
  • डिप्रेसनमा राम
  • तीन घुम्ती : बिपीको उपन्यासको अपव्याख्या
  • शून्य
  • डुमेरो [पुस्तक अंश]
  • धनुषदाइः एक अपूर्व संस्मरण
  • झोला‍‍‍...
  • BEING HUMAN
  • __अ कप अफ मुराकामी
  • ‘चर्चामा आउनुपर्ने र देखिनुपर्ने मेरो व्यक्तित्व नै होइन’– ललित विष्ट
  • लेखनाथको त्यो चिठी
  •  UNDERGROUND
  • अर्को जन्ममा पनि लेखक बन्न पाऊँ
  • गीतसँगै हराएको साथी
  • भगवान स्त्री कि पुलिंग?

सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक