काठमाडौं– प्रतिनिधि छनोट विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । महाधिवेशन प्रतिनिधिको नामावली सच्याउनका लागि समय लागेका कारण सोमबारबार लागि तय भएको बन्द सत्र स्थगित गरिएको छ । बन्दसत्र मंगलबार बिहान सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । बन्दसत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको छ । […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा जेन-जी पुस्ताका नेताहरूले केन्द्रीय सदस्यमा दाबी गरेका छन्। चितवनमा जारी महाधिवेशनमा उल्लेखनीय संख्यामा जेनजी समूहका नेताहरू केन्द्रीय समितिमा समेटिन इच्छुक देखिएको सांसद केपी खनालले बताएका छन्। उनका अनुसार उमेर समूहका धेरै युवा नेताहरू नेतृत्व तहमा पुग्न उत्साहित छन्। सांसद मनिष खनाल र शिव यादव ले पनि पार्टीले केन्द्रीय समिति र […]
काठमाडौं– काठमाडौं महानगरपालिका-६ बौद्ध गेट एरियाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट, नाईट्राभेट ८ ट्याब्लेट र नगद १ लाख ४५ हजार रूपैयाँ सहित काठमाडौं सिफल बस्ने ५७ वर्षीय लक्ष्मण सिटौलालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको […]