सरकारी लक्ष्यको ६६ प्रतिशत पुल बने

सडक विभाग मातहतको पुल महाशाखा चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको पुल निर्माण गर्न असफल देखिएको छ।...

सम्बन्धित सामग्री

हल्दिबारीमा काठे पुल हटाएर पक्की पुल

झापाको हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । झापाका अन्य पालिकामा भने काठे पुल यथावत छन् । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार एक सय ५० काठका जीर्ण पुल हटाएर पक्की पुल निर्माण गरिएका छन् । काठे पुलको ठाउँमा कतै कङ्क्रिटका पुल तथा कतै कल्भर्ट हालिएको छ । …

आकाशे पुल मर्मत गर्दै महानगर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ  । हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन् । जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन् ।  कामपाले नयाँ पुल आफ्नै लगानीमा केही वर्षअघि […]

आकाशे पुल मर्मत गर्दै महानगर

हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्।...

आकाशे पुल मर्मत गर्दै महानगर

काठमाडौं, २० मंसिर । काठमाडौँ महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ । हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन् । जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन् । कामपाले नयाँ पुल आफ्नै […]

गुजरात पुल दुर्घटना : तारले तौल धान्न नसक्दा पुल भत्कियो

भारतको गुजरात राज्यको मोरबीस्थित झोलुङ्गे पुल भत्किएको घटनाको विषयमा अदालतमा सुनुवाइ सुरु भएको छ । यस क्रममा पुल मर्मतका क्रममा भएका भ्रष्टाचारका केही नयाँ तथ्य बाहिर आएको छ । सहरको पहिचान मानिने उक्त झोलुङ्गे पुल मर्मतसम्भारपछि सर्वसाधारणका लागि केही दिनअघि खुलाइएको थियो ।पर्यटकले खचाखच भरिएको यो पुल अक्टोबर ३० मा भत्कियो । यस भयानक दुर्घटनामा हालसम्म १४० बढीको मृत्यु भइसकेको छ । माच्छु खोलामाथिको यो पुल स्थानीय बासिन्दाका लागि आकर्षक पर्यटकीय गन्तव्य थियो । त्यस दिन नदीमा छठ पुजा हेर

पक्की पुल बगाएपछि मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल

सिन्धुपाल्चोक– गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो ।  नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दसैँमा यातायात सहज भएको छ । नगरपालिकाले गए राति इन्द्रावती नदीमा ह्युमपाइप […]

पुल

‘हो भाइ, पुल बन्यो। म खुसी छु तर पुल बन्न ठूलो मान्छे मर्नुपर्दोरहेछ। अलि अघि नै मरेको भए म विधवा त हुनुपर्थेन नि। एक वर्षअघि सोही खोलाले बगाएका आफ्नो श्रीमानको सम्झनाले उनी भक्कानिइन् र आँसु पुछ्दै त्यहाँबाट बाहिरिइन्।...

निसीखोलामा एकैसाथ सात झोलुङ्गे पुल

गलकोट– निसीखोला गाउँपालिकामा अहिले धमाधम झोलुङ्गे पुल निर्माण भइरहेका छन् । गत वर्ष गाउँपालिकाको विभिन्न वडामा सात वटा झोलुङ्गे पुल निर्माण भएका थिए भने यस वर्ष पनि थप सात वटा नयाँ झोलुङ्गे पुल निर्माण हुँदैछन् ।पुल निर्माणले स्थानीयमा खुसीसमेत छाएको छ । गाउँपालिकाले जीर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुङ्गे पुल […]

काठको पुल विस्थापित गर्दै वडा कार्यालय, एउटै खोलामा पाँच पुल

रुकुम पूर्व : सिस्ने गाउँपालिका वडा नम्बर २ कार्यालयले काठको पुल विस्थापित गर्दैछ। विगतमा वडाको अधिकांश खोलामा काठको पुल थियो। वडा कार्यलय स्थापना भएपछि जनप्रतिनिधिको पहलमा काठको पुल विस्थापित हुँदै आएको हो।अहिले काठको पुल कम देख्न सकिन्छ भने धेरैमा झोलुङ्गे र ट्रस्ट पुल बनिसकेका छन्। भरपर्दो र सुरक्षित आवतजावतका लागि काठको पुललाई विस्थापित गरिएको वडाध्यक्ष जीवन केसीले बताए। आफ्नो कार्यकालमा काठका पुललाई विस्थापित गर्ने उनले बताए।वडामा आफ्नो कार्यकालयमा आठवटा काठका पुल विस्थापित गरी पाँच वटा झोल

झोलुुङ्गे पुल बगाएपछि काठे पुल तर्नुपर्ने बाध्यता

मान्म । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा र वडा नं ५ को माल्कोट जोड्ने रहगाडको झोलङ्गे पुल बाढीले बगाएपछि काठे पुल तर्न स्थानीयवासी बाध्य छन् । गतवर्ष आएको बाढीले उक्त स्थानको झोलुुङ्गे पुल बगाएको थियो । पुल पुनः निर्माणमा कसैले ध्यान नदिँदा खोला तर्न काठे पुल हालिएकामा त्यो पनि जीर्ण भएको भएको वडा नं ८ […]