प्रचण्डलाई बामदेवको जवाफ : म सानो ठूलो कुनै पनि गुटमा लाग्दिनँ

२१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने बताएका छन् ।

मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उनले आफू कुनै सानो ठूलो गुटमा नलाग्ने बताएका उनका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिएका छन् ।

‘क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो । उपाध्यक्ष क. वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क. प्रचण्डलाई बिदा गर्नुभयो’ सुवेदीले गौतमको तर्फबाट स्पष्टिकरण दिँदै फेसबुकमा लेखेका छन् ।

गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएका सुवेदीले उल्लेख गरेका छन् ।

साउन १३ गते गौतमले ‘पार्टी विग्रह तत्ल रोक्न’ भन्दै ६ बुँदे प्रस्ताव राखेका थिए । त्यसअघि नेकपामा प्रचण्‍ड- माधव नेपाल समूहमा रहेका भनिएका गौतम उक्त प्रस्तावसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूहमा पुगेको चर्चा भएको छ ।

सम्बन्धित सामग्री

म कुनै गुटमा छैन : वामदेव गौतम

दाङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताउनुभएको छ । उहाँले अहिले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको हो । तुलसीपुर उपमहानगरपालिकाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टीमा समस्या देखिएको भन्दै त्यो समस्या समाधा...

उज्यालो अनलाइन

बालुवाटार पुगेर वामदेवले भने- प्रचण्डको प्रस्तावमा मेरो पनि योगदान छ

३० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आइतबार बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा गौतमले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेकव …

अनलाइनखबर

संसद्‌ भवन र सिंहदरबारको गेटमा वामदेवको धक्का !

काठमाडौँ : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चर्चामा आइराख्ने नाम हो : उपाध्यक्ष वामदेव गौतम। प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'  र वरिष्ठ नेता माधवकुमार नेपालको बीचको शक्ति-संघर्षमा पनि वामदेवको नाम छुट्दैन। नेकपाभित्र पछिल्लो समय यस्तै शक्ति संघर्ष चलिरहेको छ र व...

थाहा खबर

भैंसेपाटी पुगेर वामदेवलाई प्रचण्डले सोधे : अब तपाईं के गर्नुहुन्छ?

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफू कुनै पनि गुटमा नलाग्ने जवाफ दिएका छन्। गौतमका प्रेस सहयोगी विश्वमणी सुवेदीका अनुसार उनले मंगलवारको भेटमा आफू निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेका छन्। 'कमरेड प्रचण्डले ‘अब

पहिलो पोस्ट

म कुनै पनि गुटमा लाग्दिन : नेता गौतम

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि गुटमा नलाग्ने बताउनुभएको छ ।  पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उहाँले कुनै सानो वा ठूलो गुटमा नलाग्ने बताउनुभएको उहाँका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताउनुभयो । उहाँले विज्ञप्तिमार्फत आफ...

बामदेवले म कुनै गुटमा लाग्दिन भन्दै प्रचण्डलाई विदा गरे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफु कुनै गुटमा नलाग्ने बताएका छन् । मंगलबार बिहान अध्यक्ष प्रचण्ड गौतमको निवासमै पुगेका थिए । उक्त भेटमा नेता गौतमले आफु कुनै गुटमा नलाग्ने जवाफ दिएको पत्रकार एवं गौतमका सहयोगी विश्वमणी सुवेदीले जानकारी दिए । ‘आजको भेटमा अध्यक्ष क. प्रचण्डले उपाध्यक्ष क. गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक …

राजधानी दैनिक

ठूलो सानो कुनै गुटमा लाग्दिनँ

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई आफू कुनै पनि गुटमा नलाग्ने जवाफ फर्काएका छन्।   मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि पुन: लकडाउन गर्ने या के गर्ने विषयमा जनस्वास्थ्य विज्ञसहितको छलफलमा सहभागी हुन बोला...

थाहा खबर