डा. ज्ञवाली भन्छन् : अब लास उठाएर सकिँदैन, देशभर कर्फ्यु लगाऊँ

यस्तोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक नागरिकलाई खबरदारी गरिरहेको छ। सरकारले साउन ७ गते लकडाउन खुला गरेसँगै देश कोरोनाको गम्भीर संकटतर्फ धकेलिइरहेको छ।

पछिल्लो दुई सातायता भेटिएका संक्रमितहरुमा गम्भीर खालका लक्षण देखिएका छन् भने आइसियु र भेन्टिलेटरमै राख्‍नु परिरहेको छ। यस्तो अवस्थामा धमाधम संक्रमितहरुको ज्यान पनि जान थालेको छ।

संकट चुलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी भित्रिने नाका बन्द, सवारीसाधनमा पुन: जोरबिजोर र कडा खालको दोस्रो लकडाउन गर्नुपर्ने जरुरी रहेको बताइसकेको छ। स्वास्थ्यकै सिफारिस अनुसार अहिले राजधानी छिर्ने नाकामा कडाइ गरिएको छ भने जोरबिजोर पनि लागु गर्ने आन्तरिक तयारीमा सरकार जुटेको छ।

कर्फ्यु लगाऊँ

कोरोना संकट गम्भीर मोडतर्फ गइरहेका बेला एकजना वरिष्ठ चिकित्सकले अब लकडाउनले मात्रै स्थिति सम्हाल्न नसकिने निचोड निकालेका छन्। 

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. प्रेम ज्ञवालीले देशलाई कोरोना संकटबाट जोगाउने हो भने अब लकडाउन मात्रै नभएर कर्फ्यु नै लगाउनुपर्नेमा जोड दिएका छन्। 

'अब ७७ वटै जिल्लामा २१ दिनलाई कर्फ्यु लगाऊँ, सिमाना पूरै बन्द गर सरकार', उनले भने, 'अन्यथा लाश उठाएर सकिने सम्भावना रहने छैन।'

उनले देश नै संकटमा परेको अवस्थामा नागरिकको मानवअधिकार भनेर बस्‍न नसकिने तर्क गरेका छन्। 'यस्तो अवस्थामा ब्यक्ति विशेष र मानव अधिकार भन्‍ने कुरा रहँदैन', उनले भनेका छन्, 'नेपालीलाई लकडाउनले काम गर्दैन।'

सम्बन्धित सामग्री

उकालो लाग्दै कोरोनाको ग्राफ, आज थपिए २४६ संक्रमित

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४६  जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ। त्यस्तै हाल देशभर गरी सक्रिय संक्रमितको संख्या पाँच हजार ६७२ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त क...

थाहा खबर

२४ घण्टामा १ सय ३ ले जिते कोरोना, ५७ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर २७ वटा प्रयोगशालामा तिन हजार ३ सय ३१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो।  योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ५ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...

थाहा खबर

देशभर १७१७७ संक्रमित, कुन जिल्लामा कति?

काठमाडौं - बुधबार साँझसम्म देशभर संक्रमितको १७ हजार १ सय ७७  पुगेको छ। गत २४ घण्टामा मात्र १ सय १६ नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  २६ वटा...

देशभर १७ हजार ६१ कोरोना संक्रमित, कुन जिल्लामा कति?

काठमाडौं– मंगलबार साँझसम्म देशभर संक्रमितको १७ हजार ६१ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ सय १६ नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  मन्त्रालयका...

देशभर १६७१९ कोरोना संक्रमित, कुन जिल्लामा कति?

काठमाडौं - शनिबार साँझसम्म देशभर संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ। गत २४ घण्टामा मात्र ७० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  २५ वटा...

देशभर १६ हजार ६४९ कोरोना संक्रमित, कुन जिल्लामा कति?

काठमाडौं - शुक्रबार साँझसम्म देशभर संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । गत २४ घण्टामा मात्र १ सय १८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  कुल...

औषधि खरिदमा अनियमितता गर्नेहरू नांगिनेछन्

काठमाडौं :  कोरोना भाइरस कोभिड १९ नेपालमा पनि तीव्र गतिमा फैलिएको छ। मंगलबारसम्मको विवरण हेर्ने हो भने देशभर कोरोना संक्रमितको संख्या १० हजार ९९ जना पुगेको छ। माघ ९ गते नेपालमा पहिलोपटक पुष्टि भएको कोरोना तीव्र फैलिने भन्दै नेपाल सरकारले चैत ११ देखि देशभर लकडाउन गर्‍यो। लकडाउनका बाबजुत पनि नेपालमा कोरोन...

थाहा खबर

पछिल्लो २४ घण्टामा भेटिएनन् कोरोना संक्रमित

काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टायता कोरोना संक्रमित थपिएका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङमा संक्रमितको संख्या ९९ नै रहेको जानकारी दिइएको छ। पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ५१ जनामा कोरोना परीक्षण गरिएको थियो। जसमा सबैको रिपोर्ट नेगेटिभ आएको देवकोटाले ज...

थाहा खबर

देशभर आजसम्म करिब २० हजार जनाको कोरोना परीक्षण

काठमाडौंः देशभर आजसम्म करिब २० हजार जनाको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरिएको छ। पीसीआरबाट ७ हजार २४० र्‍यापिड टेष्ट किटबाट १२ हजार १९२ गरी जम्मा १९ हजार ४३२ परीक्षण गरिएको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्र देशभर पीसीआरबाट ३६९ वटा र्‍यापिड टेष्ट किटबाट ३ हजार ...

थाहा खबर