Bara. Development works have stalled in Jeetpur Simara Sub-Metropolis due to a lack of budget and the inability to pay contractors. The sub-metropolis stated that it owes construction entrepreneurs 470 million rupees. The sub-metropolis is facing a budget deficit of 500 million rupees in the current fiscal year.The construction of a market complex in Ward No. 12, Fatehpur, costing 25 million rupees, is stalled. The contract for this market, funded by the federal government and the local body, was signed in the last fiscal year, but the contractor abandoned the work midway. Furthermore, the foundation stone for the ward office...
पार्टीले राजनीतिक र कानुनी प्रतिवादका लागि तीन नेतालाई संयोजनको जिम्मेवारी दिएको छ। राजनीतिक संवाद र समन्वयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेल, संसदमा रहेका दलहरूसँग समन्वयको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र कानुनी प्रतिवादको जिम्मेवारी गोकर्ण विष्टलाई दिएको छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दाको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा बिहीबार सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त […]
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालत पेस गर्न लागेको छ । शनिबार अदालत बिदा भएकाले ओली र लेखकलाई आज अदालतमा पेस गर्न लागेको हो । शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित नगराएको हुनले आज दुवै नेतालाई अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ । ओली र लेखकलाई प्रहरीले […]