फेरि बढ्याे पेट्राेल र डिजेलकाे मूल्य

समाज

फेरि बढ्याे पेट्राेल र डिजेलकाे मूल्य

साउन १७, २०७७

    काठमाडौं : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँले बढाएको छ। बढेको मूल्य शनिबार रातिदेखि लागु हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।  

    कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त गरिद मूल्यमा समेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको उनले बताए।पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९० रुपैयाँ कायम गरिएको छ। हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ।

सम्बन्धित सामग्री

डिजेल र पेट्रोलमा दुई रुपेैयाँ मुल्य बढ्यो

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटरमा दुई रुपैयाँ मुल्य बढाएको छ । निगमले शनिवार राती १२ बजेदेखि लागु हुने गरी डिजेल पेट्रोलमा प्रतिलिटर दूई रुपैयाँ मुल्य बढाएको हो । इन्डियन आयल कर्पाेरेशन(आइओसीं)ले १अगष्टमा पठाएको मुल्य बढेर आएकाले स्थानीय बजारमा मुल्य बढाइएको निगम प्रवक्ता वीनितमणि उपाध्यायले जानकारी दिए ।

कारोबार दैनिक

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाण्डौ - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । वृद्धि भएको मूल्य सोमबार राति १२ बजेदेखि लागु...

उज्यालो अनलाइन

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ। आयाल निगमका प्रवक्ता विरेन्द्र गोइताका अनुसार राति १२ बजेदेखी कार्यन्वयन हुनेगरी २/२ रुपैयाँ मूल्य वृद्धि गरेको छ।  ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। ...

थाहा खबर

फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य :: Pahilopost.com

काठमाडौः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार रातीदेखि लागु हुने गरि पेट्रोल, डिजल  तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो। यो मूल्य बढेपछि पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ। इण्डियन आयल

पहिलो पोस्ट

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो - Naya Patrika

नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य शनिबार मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ । पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन÷तीन रुपैयाँका दरले वृद्धि गरिएको निगमका प्रवक्ता...पूरा पढ्नुहोस् »

नयाँ पत्रिका

फेरि बढ्यो इन्धनको मूल्य, ११३ पुग्यो पेट्रोलको भाउ

काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने ग्यास बाहेक इन्धनको भाउ फेरि बढाएको छ ।  शनिबार राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३–३ रुपैयाँ भाउ बढाएको छ । यस्तै, हवाइ इन्धनमा आन्तरिकतर्फ ५ रुपैयाँ र अन्तर्राष्ट्रियमा प्रतिकिलोलिटर ७५ डलर वृद्धि भएको  निगमका प्रवक्ता...

उज्यालो अनलाइन

फेरि बढ्यो इन्धनको मूल्य : अब पेट्रोल ११३ रुपैयाँ !

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आयल निगमको सञ्चालक समिति बैठकले शनिबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ बढाएको छ । त्यसैग

अन्नपुर्ण पोस्ट

पेट्रोलियम पदार्थकाे मूल्य फेरि बढ्याे, यस्ताे छ नयाँ मूल्य सूची

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, तथा मट्टतिेलको ३/३ रुपैयाँका दरले मूल्य बढाइएको निगमका सञ्चालक समितिका सञ्चालक ...

नेपाल आज