कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी गरिएको छ। निर्वाचनलगत्तै शुक्लाफाँटा निकुञ्ज र आरपास क्षेत्रमा बाघ गणना गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। “प्रतिनिधिसभा सदस्य निर्वाचनमा निकुञ्ज कर्मचारीसमेत खटिने भएकाले बाघ गणना चुनावपछि गर्ने निर्णय गरिएको छ”, उनले भने, “२३ गतेदेखि बाघ गणनाका लागि शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र […]
Kiran Kishore Ghimire of the Nepali Congress is contesting the upcoming House of Representatives election from Dang Constituency No. 2. Ghimire has been actively involved in Nepali politics for a long time.He has launched his election campaign focusing on the overall development and pro-people agenda for Dang. In this context, here is an edited excerpt of an interview conducted by Sudarshan Acharya with Ghimire regarding his election agenda, development plans, and competition with rivals:What agendas are you presenting to your constituents?My main agenda is the manifesto of the Nepali Congress. Additionally, based on my constituency, which is the drought-prone Dang...
काठमाडाैं । धादिङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । धादिङ त्रिपुरा सुन्दरी-३ मुलपानीमा चट्याङ लाग्दा गोरखाको शहीद लखन गाउँपालिका-८ की १२ वर्षीया दिलासा घर्ती मगरको निधन भएको हो । सोही घटनामा १३ वर्षकी दीक्षा घर्ती मगर र २४ वर्षका वीरेन्द्र थापामगर घाइते प्रहरीले बताएकाे छ। उनीहरूको आरुघाट आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप निगरानी […]
कञ्चनपुर– जग्गा कटानको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिकाका चार वडामा तटबन्ध निर्माण अगाडि बढाइएको छ । चालु आर्थिक वर्षको स्वीकृत ६९ लाख बजेटमा स्याली नदीमा तटबन्ध निर्माण थालिएको हो । नगरपालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार वडा नम्बर १, ५, ६ र १२ मा गरी ४१० मिटर तटबन्ध निर्माण भइरहेको छ । ठेक्का […]
Rautahat. The District Administration Office, Rautahat, has urged the strict observance of the code of conduct as the Holi festival and the by-election for the House of Representatives fall concurrently this year. Assistant CDO Jitendra Kumar Yadav issued a notice warning that anyone engaging in activities contrary to the administration's appeal will face strict action.The District Administration Office, Rautahat, issued a special notice stating that security sensitivity has increased in Rautahat because the House of Representatives by-election scheduled for Falgun 21 and the Holi festival are occurring at the same time.As the Holi festival falls during the election campaigning and...
काठमाडौं ।नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा प्रभावकारी बनाउने उद्देश्यले प्रगतिको मध्यावधि समीक्षा गरेको छ । समीक्षा कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव अञ्जु ढुङ्गानाले महिला तथा बालबालिकाको संरक्षण र ‘सेफगार्डिङ’ क्षेत्रमा सरकारी नीति तथा कार्यक्रमहरूको जानकारी गराएकी थिइन् । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासङ्घ (आईएफआरसी), ब्रिटिस […]