RajdhaniDaily.com | धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा विस्तारित अस्पताल सेवा बन्द गरिएको छ । २०७९ फागुनदेखि सुरू भएको विस्तारित अस्पताल सेवा गत चैतदेखि नै बन्द गरीएको हो -
काठमाडौँ । सार्वजनिक स्वामित्वको जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जना तत्कालीन कर्मचारी तथा पदाधिकारीविरुद्ध ३६ लाख १० हजार रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ। आयोगले धरान उपमहानगरपालिका-१४ स्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको १० कठ्ठा ५ धुर जग्गा विभिन्न प्रक्रिया पूरा गरी व्यक्तिको […]
अध्यक्ष ज्ञवालीले स्टार्टअपको अवधारणा बुझाउने मात्र नभई सम्भावनायुक्त विचारलाई परियोजनामा रूपान्तरण गर्ने, लगानीयोग्य बनाउने र स्वदेश तथा विदेशका लगानीकर्तासँग जोड्ने लक्ष्य रहेको बताइन्।
गण्डकी प्रदेशसँग प्रविधि उद्यमशीलता, नवप्रवर्तन, रिमोर्ट वर्क तथा डिजिटल सेवाको केन्द्र बन्ने क्षमता रहेको भन्दै प्रदेशलाई ‘डिजिटल हब’ बनाउन पहल गर्न युवाहरुले सुझाएका छन्। तर त्यसमा पूर्वाधार, नीतिगत सहयोगको खाँचो रहेको उनीहरुको भनाई छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले संसदीय समितिमा हुने जैविक तथा प्राङ्गारिक मलसम्बन्धी छलफलमा कृषि मन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने माग गरेका छन् । कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीवार बसेको बैठकमा उनले संसदीय समितिप्रति मन्त्री र सचिव जिम्मेवार हुनुपर्ने बताएका हुन् । उनले सम्बन्धित मन्त्रालयको उपस्थितिबिना गरिने बहसले नीतिगत निष्कर्ष […]