कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो, २४ घण्टामा तीन सय १५ जनामा पुष्टि

काठमाण्डाै - नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप तीन सय १५ जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २० हजार ८६ पुगेको हो । पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको परीक्षण भएको छ ।

जम्मा सङ्क्रमितमध्ये १४ हजार ४ सय ९२ जना निको भएर डिस्चार्ज भइसकेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ३८ मात्रै रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९३ जना डिस्चार्ज भएका छन् ।

अहिले प्रदेश एकमा दुई सय २५ जना, प्रदेश दुईमा दुई हजार ६६ जना, वागमतीमा पाँच सय ७५ जना, गण्डकीमा तीन सय १३ जना, प्रदेश पाँचमा तीन सय ८७ जना, कर्णालीमा दुई सय ९७ जना र सुदूरपश्चिममा एक हजार ६ सय ७५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले कुल सङ्क्रमितको ७२ दशमलव १ प्रतिशत व्यक्ति निको भएको जनाएको छ । हाल देशभर ११ हजार पाँच सय ३३ जना व्यक्ति क्वरेण्टीनमा रहेका छन् ।

सम्बन्धित सामग्री

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ५ हजार भन्दा कम

काठमाण्डाै - नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार भन्दा कममा झरेको छ । पछिल्लो २४ घण्टामा ६ सय ९९ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६ सय ८१ जनामा झरेको हो । अहिलेसम्म नेपालमा २ लाख ५७ हजार ९ सय २८ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । यस्तै थप ३ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएसँगै कोरोना स...

उज्यालो अनलाइन

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार भन्दा कम

काठमाण्डाै - नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप ७ सय ५० जना निको भएसँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ५ हजार ७ सय ११ मा झरेको हो । अहिलेसम्म नेपालमा २ लाख ५३ हजार ८ सय ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस्तै थप ४ सय १९ जनामा सङ्क्रमण पुष्टि भएसँग...

उज्यालो अनलाइन

कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार भन्दा तल झर्‍यो

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या ९ हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप ११ सय ७५ जना निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या ८ हजार ८ सय ४० जनामा झरेको हो । अहिलेसम्म नेपालमा २ लाख ४२ हजार ५ सय ६७ जना निको भएर डिस्चार्ज भइसकेका छन् । अब ८ हजार ८ सय ४० जना सक्रिय सङ्क्रमित आइसोलेशन...

उज्यालो अनलाइन

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या २ लाख ५० हजार नाघ्याे

काठमाण्डाै – नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या दुई लाख ५० हजार नाघेकाे छ । पछिल्लाे २४ घण्टामा थप नाै सय ३६ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या दुई लाख ५० हजार एक सय ८० पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  त्यस्तै, पछिल्लाे २४ घण्टामा एक हजार नाै सय ९६ जना ...

उज्यालो अनलाइन

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या १ लाख नाघ्याे

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेकाे छ । शुक्रबार दुई हजार ५९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ६ सय ७६ पुगेकाे छ । पछिल्लाे २४ घण्टामा १३ हजार नाै सय ७९ जनाकाे नमुना परीक्षण गरिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार ६ सय ८० जना नि...

उज्यालो अनलाइन

नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजार नाघ्याे

काठमाण्डाै – नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजार नाघेकाे छ । गएकाे २४ घण्टामा तीन हजार चार सय ३९ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजार सात पुगेकाे हाे । अहिलेसम्म ९४ हजार दुई सय ५३ जनामा काेराेना सङ्क्रमण भएकाेमा ६८ हजार ६ सय ६८ जना निकाे&nbsp...

उज्यालो अनलाइन

पछिल्लाे २४ घण्टामा २९३ जनामा काेराेना पुष्टि

काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार पाँच सय नाघेको छ ।  पछिल्लो २४ घण्टामा थप दुई सय ९३ जनामा सङ्क्रमण देखिएपछि नेपालमा सङ्क्रमितको सङ्ख्या १५ हजार सात सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ हजार पाँच सय ४७ जना निको भएर घर फर्किएकाे र&nb...

उज्यालो अनलाइन

शुक्रबार थपिएका ४ सय २६ जना काेराेना सङ्क्रमित कहाँका ?

काठमाण्डौ - नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार २ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा  ४ सय २६ जना सङ्क्रमित थपिएसँगै  कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार २ सय ७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा  विराटनगरमा भएको परीक्षणमा ३ जनामा काेराेना पुष्टि भएको छ ।   जनकपुर...

उज्यालो अनलाइन