५२ डिग्री पुग्यो इराकको तापक्रम, गर्मीले आत्तिए मानिस, (फोटो फिचर)

मध्यपूर्व राष्ट्र इराकमा तापक्रम बढदै गएको छ। गर्मी बढदै गएपछि त्यहाँको जनजीवनमा असर परेको छ। अहिले त्यहाँ ५१ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेको छ।  राजधानी बग्दाद मा केही दिनयता निरन्तर ५१ देखि ५२ डिग्री सेल्सियससम्म तापक्रम पुगेको थियो। त्यहाँको तापक्रम मंगलबार र बुधबार लगातार ५२ डिग्री सम्म पुगेको थियो। अहिले...