काठमाडौं – एकजना १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा टोखा नगरपालिका-१ सिमाचौर डेरा गरी बस्ने एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको मोतिहारी घर भएका २० वर्षीय राहुल कुमार ठाकुरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । ठाकुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]
काठमाडौँ। अञ्जिला तुम्बाप्पो सुब्बा चार महिना २२ दिनपछि नेपाली राष्ट्रिय महिला टोलीको सुरुआती-११ मा गोलकिपरको रूपमा फर्किएकी छन्। शिलोङको जवाहरलाल नेहरू स्टेडियमस्थित पोलो ग्राउन्डमा इरानसँग केही बेरमा हुने खेलका लागि उनले मौका पाएकी हुन्। उनले अन्तिमपल्ट २ जुनमा थाइल्यान्डविरुद्ध खेलेकी थिइन्। उक्त खेलमा उनको कप्तानीमा रहेको नेपालले २–० को हार बेहोरेको थियो। तर, अखिल नेपाल […]
७ कात्तिक, चितवन । नेपालीहरूको महान पर्व तिहार सुरु भएसँगै चितवनमा ६९ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक …
‘जेनेरेसन’ भन्ने अवधारणा केवल जैविक आयु वा उमेरको सीमामा बन्द विचार होइन, यो ऐतिहासिक चेतनाको एउटा रूप हो। पश्चिमी समाजमा यसले औद्योगिक क्रान्तिपछि जन्मिएका पुस्ताहरू– जस्तै बेबी बुमर्स, जेनेरेसन–एक्स, मिलेनियल्स, जेनजी आदि– बीचको सांस्कृतिक र …
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णु ज्ञवालीका अनुसार तीन महिनाको अवधिमा १० अर्ब १० करोड रूपैयाँ बराबरको सवारी साधन र त्यसका पाटपुर्जाको आयात भएको छ।
७ कात्तिक, काठमाडौं । नेकपा एमाले नेता एवं निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले झापाका क्षतिग्रस्त कार्यालयहरू अवलोकन गरेका छन् ।
२३ र २४ भदौमा आगजनी र तोडफोड गरिएका कार्यालयहरूको उनले शुक्रबार अवलोकन गरे । …