ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना संक्रमण

विश्व

ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना संक्रमण

साउन १३, २०७७

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनलाई कोरोना संक्रमण पुष्ट  भएको छ। 

    उनी कोरोना पोजिटिभ भएका ट्रम्प प्रशासनका अहिलेसम्मकै उच्च अधिकारी हुन्। उनी गत सातादेखि घरमै बसेर काम गरिरहेका थिए। कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४२ लाख ८६ हजार ६ सय ६३ पुगेको छ भने १ लाख ४७ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ। 

    स्वास्थ्य विज्ञहरुले देशभर पुनः लकडाउन लगाउन आग्रह गरेका छन्। अमेरिकामा चार दिनदेखि दैनिक १ हजारको संख्यामा मृत्यु भएपछि विज्ञहरुले यस्तो आग्रह गरेका छन्। 

सम्बन्धित सामग्री

तस्बिरमा अमेरिकी संसद भवनमा भएकाे प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बुधबार अमेरिकी संसद भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरुले संसद भवनमा हमला गरेका थिए । ट्र«म्प समर्थकको उक्त कार्य अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको भन्दै सर्वत्र आलोचना भएको छ भने राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लीकन सांसदहरुलाई पटकपटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोध गर्नु भएको थियो । तर ट्रम्पको अनुरोधलाई बेवास्ता गर्दै सांसदहरुले दिनभरको रस्साकस्सीपछि साँझ पुनः प्रमाणीकरणको कार्यलाई अघि बढाएका छन् ।

गोरखापत्र

ट्रम्पका विज्ञान सल्लाहकारको पोस्ट ट्विटरले हटाइदियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सल्लाहकारको पोस्टलाई भ्रामक भन्दै ट्विटरले हटाइदिएको छ । ट्रम्मका

नयाँ पत्रिका

ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

१३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रियनलाई कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । ५४ वर्षीय ओब्रियन अहिले …

अनलाइनखबर

ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना

१२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार उनमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । व्हाइट हाउसका विशिष्ट श्रेणीका अधिकारीमा कोरोना …

अनलाइनखबर

के चुनाव जित्न ट्रम्पले चीनका राष्ट्रपतिसँग सहयोग मागेका हुन्?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिनफिङसँग आप्नो दोस्रो चुनावका लागि सहयोग मागेको सनसनीपूर्ण खुलासा भएको छ। अमेरिकाको पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफ्नो पुस्तकमा पुन: निर्वाचनमा जितका लागि चिनियाँ राष्ट्रपतिसँग अनुरोध गरेको खुलासा गरेका हुन्। ट्रम्पका पूर्व सुरक्षा सल्लाहकारले पुस्तक ल्याउने चर्चासँगै राष्ट्रपति ट्रम्पले त्यसलाई रोक्न

पहिलो पोस्ट

ट्रम्पका सुरक्षा सल्लाहाकार टमद्वारा राजिनामा :: Pahilopost.com

वासिङटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजिनामा दिएका छन्।  ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै आएका टम बोसटले मंगलवार राजिनामाको घोषणा गरेका हुन्।  “राष्ट्रपति ट्रम्प सुरक्षा सल्लाहाकारद्वारा राजिनामापछि पनि अमेरिकी सुरक्षाका लागि गरेको प्रतिवद्धताप्रति आभार व्यक्त गर्नुभएको छ,” ह्वाइट हाउसका

पहिलो पोस्ट

राष्ट्रपति ट्रम्पका आर्थिक सल्लाहकारद्वारा राजीनामाको घोषणा

वासिङटन, फागुन २३ गते । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका आर्थिक सल्लाहकारले पनि राजीनामा दिने घोषणा गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय...

GorkhaPatra