अन्नपूर्ण पोस्टमा बासु क्षितिजले बनाएको कार्टु। कार्टुनले पछिल्लो राजनीतिक एवं न्यायिक हलचललाई व्यंग्य गरेको छ।
नयाँ पत्रिकामा रवि मिश्रले बनाएको कार्टुन। कार्टुनले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई व्यंग्य गरेको छ।
नागरिक दैनिकमा रविन सायमीले बनाएको कार्टुन। कार्टुनले सत्तारुढ नेकपामा देखिएको विवादलाई इङ्कित गर्दै व्यंग्य गरेको छ।