ब्रोडकास्टर रेगिस फिलबिनको निधन, ट्रम्पलाई राष्ट्रपति बन्न गरेका थिए प्रेरित

अमेरिकन ब्रोडकास्टर रेगिस फिलबिनको निधन भएको छ। ‘लाइभ विथ रेगिस’ कार्यक्रम संचालन गरेपछि चर्चित बनेका ८८ वर्षीय रेगिसले सन् २०११ मा उक्त शो संचालन गर्न छाडेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेगिसको मृत्युमा दु:ख व्यक्त गरेका छन्। ट्रम्पले रेगिसले अमेरिकी राष्ट्रपति निर्वाचनमा लड्न आफूलाई प्रेरित गरेको बताएका छन्।

रेगिसले तीनपटक डे टाइम एम्मी अवार्ड प्राप्त गर्नुका साथै लाइफटाइम अवार्डसमेत पाएका थिए। सन् २००३ मा रेगिसलाई हलिउड व्ल्क अफ फेम स्टार र २००६ मा टेलिभिजन हल अफ फेम सम्मान प्रदान गरिएको थियो।

रेगिसले मा समेत नाम लेखाएका छन्। अमेरिकी टेलिभिजन इतिहासमा सबैभन्दा लामो समय प्रस्तुती दिएको कीर्तिमान उनको नाममा छ। उनले ५२ वर्षको करियरमा १६ हजार ७ सय ४६ घण्टा टेलिभिजनमा प्रस्तुती दिएका थिए।

सम्बन्धित सामग्री

राष्ट्रपति ट्रम्पलाई हटाउने पक्षमा नरहेको अमेरिकी उपराष्ट्रपति पेन्सको जवाफ

काठमाण्डाै – अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त नगर्ने बताएका छन् । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले २५ औँ संशोधनको व्यवस्था सक्रिय पारेर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने पक्षमा रहे–नरहेको जानकारी दिन पठाएको पत्रको जवाफमा उपराष्ट्रपति पेन्सले आफू त्यसको पक्षमा नरहेको जानकारी गराएका समा...

उज्यालो अनलाइन

सेक्सन ४ : के यसको प्रयोग गरेर ट्रम्पलाई तत्काल शक्तिविहीन बनाइएला?

जो वाइडेनलाई अमेरिकी राष्ट्रपति निर्वाचित गर्न बसेको सदनको संयुक्त बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि अहिले ट्रम्पलाई ह्वाइट हाउसबाट उनलाई हटाउनुपर्ने माग उठिरहेको छ। अमेरिकी उपराष्‍ट्रपति माइक पेन्समामाथि २५ औं संशोधनको प्रयोग गरेर ट्रम्पलाई हटाउन दबाब बढ्दै गइरहेको छ। तर, के उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्पलाई हटाउन सक्छन? अमेरिकी

पहिलो पोस्ट

चीनसँग सबै सम्बन्ध तोड्न सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सबै सम्बन्ध तोड्न सक्ने चेतावनी दिएका छन्। चीनको बुहानबाट फैलिएको भाइरसलाई लिएर ट्रम्पले चीनको आलोचना गर्दै आएका छन्। विश्व नै भाइरससँग जुधिरहेको बेला ट्रम्पले चीनसँगको सम्बन्ध तोड्न सक्ने बताएका हुन्। 'हामी धेरै नै गर्न सक्छौं। हाम्रा सबै सम्बन्ध पनि तोड्न सक्छौं'।' राष्ट्रपति ट्रम्पले फक्स बिजनेसलाई

पहिलो पोस्ट

मलाई फेरि राष्ट्रपति बन्न नदिन चीनले जे पनि गर्न सक्छ - ट्रम्प

१८ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूलाई राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्न सक्ने बताएका छन् । रोयटर्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले  चीनले आफूलाई दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेको हेर्न नचाहेको बताए । उनले अहिले …

अनलाइनखबर

एकैदिनमा बोली फेर्दै यू टर्न लिए ट्रम्पले :: Pahilopost.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियाले २०१६ चुनावमा हस्तक्षेप गरेको गुप्तचर विभागको आरोप सही भएको बताएका छन्।  एक दिनअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपको बचाउ गरेका थिए। फिनल्यान्डमा रसियाका राष्ट्रपति भ्लादमिर पुटिनसँगको शिखर वार्ताका क्रममा ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीले

पहिलो पोस्ट

एकै दिनमा ट्रम्पले कुरा फेरे, भने– गुप्तचरको निष्कर्ष स्वीकार्छु

२ साउन, काठमाडौं । सन् २०१६ मा भएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप नगरेको बताउँदै आइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुरा फेरेका छन् । उनले एक कदमअघि बढेर गुप्तचर निकायहरुले निकालेकाे निष्कर्ष स्वीकार्ने समेत बताए । ट्रम्पले गत सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुनिटसँगको भेटपछि रुसले अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप नगरेको अभिव्यक्ति …

अनलाइनखबर

ट्रम्पले गरे पुटिनको बचाउ : राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको दावी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको बताएका छन् । अमेरिकी जाँच ब्युरोे एफबीआईले रुसको हस्तक्षेप भएको दावी गरिरहेका बेला राष्ट्रपति ट्रम्पले रुसको बचाउ गरेका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखरवार्ताका क्रममा ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीले भने अनुसार रुसले ...

फ्रान्सका राष्ट्रपति माक्रोनको दाबी– सिरियाबाट अमेरिकी सेना फिर्ता हुँदैन

३ वैशाख, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोनले सिरियाबाट सेना फिर्ता नगर्न आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सहमत गराएको बताएका छन् । ट्रम्पले यो महिनाको शुरुमै सिरियाबाट सेना फिर्ता गर्ने बताएका थिए । तर ट्रम्पको यस्तो अभिव्यक्तिको केही समयपछि नै फ्रान्सका राष्ट्रपति माक्रोनले ट्रम्पलाई आफूले सेना फिर्ता नगर्न सहमत गराएको दाबी …

अनलाइनखबर