काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना तोकिएको छ। जिल्ला अदालत, काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगीसम्बन्धी कसुरमा बिहीबार सजाय निर्धारण गरेको हो। सो मुद्दामा भदौ ११ गते तामाङसहित १७ जनालाई दोषी ठहर गरिएको थियो। प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, सुमन नन्द वैद्य, प्रविणप्रसाद […]
२५ भदौ, काठमाडौं । १० भदौ बिहान बेत्रावतीकी सिर्जना भण्डारी (डंगोल) छोरीलाई स्कुलका लागि तयार पारेर श्रीमान् सुरज डंगोललाई बाटोमा पर्खिरहेकी थिइन् । उनीहरूको रसुवा उत्तरगया गाउँपालिका–५ मा ७ कक्षासम्म पढाइ हुने मोर्डन ट्रिनिटी स्कुल …
२५ भदौ, काठमाडौं । रसुवा बाढीको दिन एमडीजीपी तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा. सरोजकुमार गोहीवार राष्ट्रिय ट्रमा सेन्टरमा ड्युटी गरिरहेका थिए । बाढी प्रभावित क्षेत्रबाट एकै रातमा १० जना बिरामी ट्रमा सेन्टरमा आए । ती …
२५ भदौ, काठमाडौं । मलेसियाले नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनीलाई मात्रै अनुमति दिनेगरी सार्वजनिक गरेको सूची विवादमा परेका बेला थप २५० वटा म्यानपावर कम्पनीलाई सबएजेन्टका रुपमा आफ्नो प्रणालीमा सूचीकृत गरेको छ ।
मलेसियाको फरेन …
काठमाडौँ । उद्योग विभागले उद्योग प्रशासनसँग सम्बन्धित सेवा र प्रक्रियाबारे सेवाग्राहीलाई सहज रूपमा जानकारी उपलब्ध गराउन नि:शुल्क एआई कल सेन्टर सञ्चालनमा ल्याएको छ। महानिर्देशक जितेन्द्र बस्नेतको कार्यकालमा अघि बढाइएको उक्त सेवा उनी विभागबाट बिदाइ भएकै दिन सार्वजनिक गरिएको हो। विभागले भदौ २४ गते जारी गरेको सूचनाअनुसार सोही दिनदेखि कल सेन्टर सञ्चालनमा आएको छ। विभागबाट प्रवाह […]