हलमा लाग्यो हलिउडको ‘द हंगर गेम्स’

काठमाडौं । शुक्रबारदेखि नेपालमा हलिउडको प्रतीक्षित फिल्म ‘द हंगर गेम्स : द ब्यालाड अफ सङ्बर्ड्स एण्ड स्नेक्स’ प्रदर्शनमा आएको छ ।’दिमाग खराब’ र ‘टाइगर ३’ प्रदर्शन भइरहँदा यो हलिउड फिल्म विश्वभर प्रदर्शनमा आएको हो । फ्रान्सिस लरेन्स निर्देशित फिल्मलाई ‘डिस्टोपियन एक्सन फिल्मअन्तर्गत राखिएको छ । सुजैन कलिन्स लिखित सन् २०२० को उपन्यास ‘द ब्यालाड अफ […]