बलात्कार मुद्दाका अभियुक्त 'सिद्धबाबा'ले दुईवटा नागरिकता लिएको खुलासा

बलात्कार मुद्दाका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले फरक मितिमा दुई वटा नागरिकता लिएको पाइएको छ । ती नागरिकतामा जन्ममिति पनि फरक रहेको पाइएको छ ।