काठमाडौं । साढे चार महिनाको बन्दपछि पुनः सञ्चालनमा आएको रिपोर्टर्स क्लब नेपालको पहिलो उद्घाटन साक्षात्कार कार्यक्रममा मन्तव्य राख्दै राजनीतिक विश्लेषक हेमन्त सेढाईंले क्लब बन्द हुँदा सञ्चार जगतले एक प्रमुख बहसको मञ्च गुमाएको तर्क गरे। सो अवधिमा पत्रकारहरूको अवस्थालाई संकेत गर्दै उनले ‘माउबिनाको चल्ला’ को उपमा दिए। नेपालको पत्रकारिता इतिहासमा विभिन्न राजनीतिक तथा सामाजिक रूपान्तरणका चरणहरू […]
धनगढी । दार्चुलाको व्यास गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा थुनामा रहेका आठ अभियुक्तलाई उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश मातृकाप्रसाद भण्डारी र गिरिराज गौतमको संयुक्त इजलासले जिल्ला अदालत दार्चुलाको थुनछेक आदेश बदर गर्दै आठै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले परमानन्द भट्ट र […]
Kathmandu. The Ministry of Energy, Water Resources and Irrigation has initiated the process of studying the scientific basis and evidence of the devastating flood in the Bhotekoshi River in Rasuwa. The Ministry of Energy has stated that a scientific study will be conducted on the origin of the devastating flood and the real causes, sequence of events, and the potential role of climate change related to the Himalayan geo-hazards. According to spokesperson Mohan Kumar Shakya, the ministry is forming a committee including experts on Monday for a scientific study. Spokesperson Shakya said that the ministry has decided to conduct a...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वास्तविक कारण पत्ता लगाउन उच्चस्तरीय वैज्ञानिक समिति गठन गर्ने भएको छ। बाढीको उत्पत्ति, हिमाली भू-जोखिमसँगको सम्बन्ध, घटनाको समयक्रम तथा जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक प्रमाणमा आधारित अध्ययन गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको हो। मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार सोमबार विज्ञहरू सम्मिलित समिति […]