फेरि अवरूद्ध भयो नारायणगढ–मुग्लिन सडक

काठमाडाैं। पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो। अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ।

सम्बन्धित सामग्री

नारायणगढ-मुग्लिन सडक खण्ड दुइतर्फी संचालनमा

सुख्खा पहिरो खस्दा अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा आएको छ।

नारायणगढ-मुग्लिन सडक सञ्चालन

काठमाडौँ – पहिराेका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएकाे छ। भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै माैरी पुलमा पहिराे जाँदा शुक्रबार रातिदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको हाे। राति दुई बजेतिर लेदाेसहितकाे पहिराे खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएकाे थियो। शुक्रबार बिहानै ८ बजे उक्त पहिरो पन्छाएर दुईतर्फी रुपमै यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले […]

अवरुद्ध नारायणगढ-मुग्लिन सडक २३ घण्टापछि खुल्यो

मंगलबार रातिदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ।

नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

काठमाडौँ । २३ घण्टापछि सञ्चालनमा आएको नारायणगढ-मुग्लिन सडक खण्ड पुन: अवरुद्ध भएको छ ।  पहिरोका कारण सडक खुलेको साढे चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो ।  । सोमबार राती ११ बजे देखि बन्द सडक मंगलबार ९ : ४० तिर सञ्चालनमा आएको थियो । भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केराबारी (मौरी खोल […]

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरूद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । पहिराेका कारण दुईतर्फी रूपमा नै बाटाे बन्द भएपछि अहिले पहिरो पन्छाउने काम भइरहेको छ । ।

नारायणगढ मुग्लिन सडक अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड विहानैबाट अवरुद्ध बनेको छ ।

नारायणगढ-मुग्लिन सडक सञ्चालन

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण भरतपुर–२९ को सेतिदोभान र पाँचकिलोमा बिहीबार साँझदेखि सडक अबरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिराेका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएकाे छ । अविरलको वर्षाका कारण भरतपुर– २९ को सेतिदोभान भन्ने स्थानमा ठूलो पहिरो गई दुईतर्फि बाटो बन्द भएको ट्राफिक कार्यालय चितवनले जनाएको छ ।  बिहीबार राति...