जब नेपाल समूहका यी नेता राजीनामाको विपक्षमा उभिए

काठमाडौं। आइतबारदेखि नेपाल समूहका सांसदहरुको राजीनामाको विषयले तातेको राजनीति अन्तत संसद बैठकमा अनुपस्थित हुनेमा पुगेको छ। सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगाएतका नेताहरु राजीनामाको विपक्षमा उभिएका हुन्। उनीहरुले पछिल्लो समय विवाद मिलाउन भन्दै ओली पक्षसँग छलफल पनि अघि बढाएका थिए। संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेपनि यी नेताहरु छुट्टै छलफलमा रहेका छन्।

सम्बन्धित सामग्री

राजस्थान पुगेका कांग्रेस नेता निधिले भने : नेपाल बाघ हो

राजस्थान : नेपाली कांग्रेसका नेता विलमेन्द्र निधिले भारत र चीनलाई हात्तीको संज्ञा दिदैं नेपाल यी दुई ठूला देशको बीचमा रहेको बाघ भएको बताएका छन्। जनार्दन राय नागर राजस्थान विद्यापीठमा मंगलवार आयोजित नेपाल भारत सम्बन्ध विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले यस्तो बताएका हुन्। उनले नेपालको स्वाभिमानी मुलुक भएको उल्लेख…

माधव नेपाल संसदीय दलको नेता चयन

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल संसदीय दलको नेता चयन भएका छन्। पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा सोमबार बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत नेता चयन गरेको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए। उनका अनुसार नेता नेपालले राजेन्द्र पाण्डेलाई उपनेता र प्रकाश ज्वालालाई सचेतक तोकेका छन्। समानुपातिक तर्फ थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एकीकृत समाजवादीबाट प्रत्यक्षमा १० जना सांसद प्रत्यक्ष निर्वाचित भएका छन्।

राप्रपा नेता रावलको निम्तो मान्न भारतीय मन्त्री नेपाल आउँदै, यस्तो छ कार्यक्रम

काठमाडौं, २५ भदौ । राप्रपाका प्रभावशाली नेता तथा बरिष्ठ समाजसेवी विनय रावलको निम्तो मान्न भारतीय नेता भोलि नेपाल आउने भएका छन् । भारतको उत्तर प्रदेश सरकारका राज्यमन्त्री (स्वतन्त्र प्रभार) धर्मवीर प्रजापति भोलि एक दिने भ्रमणको लागि नेपाल आउन लागेका हुन् । सो क्रममा नेपाल भारत द्धिपक्षीय सम्बन्धबारे कुराकानी हुने नेता रावलले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी […]

ढिलो चाँडो नेपाल श्रीलंकाको अवस्थामा पुग्छ : नेता श्रेष्ठ

नेकपा (माओवादी केन्द्र) नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो चाँडो श्रीलंकाको अवस्थामा पुग्ने दाबी गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै नेता श्रेष्ठले अहिलेनै नेपाल अहिले नै श्रीलंकाको अवस्थामा...

एमाले नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा छलफल

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज नेपाल निवास कोटेश्वरमा छलफल भएको छ । पाँच दलीय गठबन्धन जोगाउने विषयमा दुई नेताबीच छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । एमालेको विघटित कार्यदलका सदस्यबीच आज भएको छलफलपछि अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार शेरबहादुर देउवाले साउन २९ भित्र विश्वासको मत लिनुपर्नेछ । नेता नेपाल पक्षले विश्वासको म...

एमाले नेता नेपाल र गुरुङबीच भेटवार्ता

१५ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेता पृथ्वीसुब्बा गुरुङबीच भेटवार्ता भएको छ । मंगलबार अपराह्न बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठक बस्नु अघि गुरुङ, नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच झण्डै चार घण्टा कुराकानी भएको थियो । ‘पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा […]

उद्दार र राहतमा खटिन नेता कार्यकर्तालाई नेपाल समूहको  निर्देशन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार  नेपाल समुहले बाढी पहिरोबाट पीडितहरुको उद्दार र राहतमा खटिन नेता कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको छ ।  आज बसेको स्थायी समिति सदस्यहरुको भर्चुअल बैठकले त्यस्तो निर्देशन दिएको...

नेपाल समूहका नेता विजय पौडेललाई कोरोना संक्रमण

एमालेको खनाल-नेपाल समूहका नेता डा. विजय पौडेललाई कोरोना भाइरस संक्रमण भएको छ

भेटवार्ताका लागि ओली र नेपाल धुम्बाराहीमा, दोस्रो तहका नेता पनि सहभागी

सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि पहिलोपटक भेटवार्ताका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र प्रभावशाली नेता माधव नेपाल केन्द्रीय कार्यालय धुम्बाराही पुगेका छन् । नेता नेपाल पुगेको करीब १५ मिनेटपछि प्रधानमन्त्री ओली धुम्बाराही पुगेका हुन् । नेता नेपालले आफूपक्षीय दोस्रो तहका नेतहरूलाई पनि धुम्बाराही लगेका छन् । भेटका लागि नेपाल पक्षबाट नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त लगायत धुम्बाराही पुगेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षबाट भ...

नेकपा प्रचण्ड-नेपाल समूहले प्रचण्डलाई बनायो संसदीय दलको नेता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई संसदीय दलको नेता चयन गरेको छ । सिंहदरबारमा शुक्रवार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा चयन गरेको हो । बैठकको अध्यक्षता जेष्ठ सदस्यको हैसियतमा वरिष्ठ नेता झलनाथ खनालले गरेका थिए । प्रचण्डलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ट्वीटमार्फत जानकारी दिए । 'हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को संसदीय दलको बैठक आज सिंहदरबारमा बस्यो । दलको कुल सदस्य संख्याको ब...