पाहुनालाई मौलिक स्वाद चखाउँदै माघी होमस्टे

१६ फागुन, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका-४ का सीताराम चौधरी घरमा कोही पाहुना नआएको दिन न्यास्रो मान्छन् । पाहुनाको स्वागत, सत्कार र उनीहरुसँगै भलाकुसारी गर्दै समय बिताउने चौधरीको दिनचर्या नै बनिसक्यो । माघी होमस्टे थारु गाउँका अध्यक्ष समेत रहेका चौधरी आफूले पनि घरमा होमस्टे सञ्चालन गरेका छन् । पूर्वपश्चिम राजमार्गको सुखड बजारदेखि पाँच किलोमिटरको दूरीमा […]

सम्बन्धित सामग्री

कैलालीको माघी होमस्टे : एक चोटि पुग्नै पर्ने पश्चिम तराईको रमाइलो गन्तव्य

राजु आचार्य- कैलालीको घोडाघोडी तालको बारेमा नसुन्ने कमै होलान्। सुखड नजिकै रहेको यो ताल पूर्व-पश्चिम राजमार्ग सँगै जोडिएको छ। घोडाघोडी तालबाट करिब १ किलोमिटर पश्चिममा सिमथरी चोक पर्दछ। सोही चोकबाट करिब ३ किलोमिटर उत्तरतर्फ माघी भन्ने गाउँ छ। थारु समुदायको बाहुल्यता रहेको माघी गाउँमा घरबास कार्यक्रम सञ्चालनमा छ। यो क्षेत्रमा…

‘लाटोकोसेरो महोत्सव’ ले माघी होमस्टेको प्रवर्धन हुने विश्वास

यही माघ २० र २१ गते माघी होमस्टे गाउँमा दसौँ लाटोकोसेरो महोत्सव हुनेभएपछि कोरोनाले थला परेको होमस्टे (घरबास) को प्रचार तथा प्रवर्धन हुने विश्वास लिइएको छ ।