नयाँ सरकार गठनसँगै राज्यका सबै अङ्ग कोभिडविरुद्ध सक्रिय

केही समययताको राजनीतिक विवाद र खिचातानीपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय, निकाय र क्षेत्र कोभिड–१९ विरुद्ध थप सक्रिय हुन थालेका छन् । महामारीबाट दैनिक सयभन्दा बढीको मृत्यु भएको र विभिन्न अस्पतालमा श्यया तथा अक्सिनजन अभावमा बिरामी र तिनका आफन्त छटपटाइरहेका बेला सरकारले योजनाबद्धरुपमा कोभिडविरुद्ध ध्यान केन्द्रित गरेको हो । …

सम्बन्धित सामग्री

‘प्रेस स्वतन्त्रतामा सरकार प्रतिबद्ध’

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताका सम्बन्धमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीको १६औँ साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले प्रेसमाथि अङ्कुश लगाउने काम कहीँकतैबाट हुनु हुँदैन भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे । पत्रकार जति सक्रिय हुन्छन् त्यति नै राज्यका अङ्ग सचेत हुने बताउँदै मुख्यमन्त्रीले संघीय लोकतान्त्रिक […]

प्रमाणीकरण हुनु पर्छ नागरिकता विधेयक

संविधान आफैँ सक्रिय हुने चिज होइन, यसलाई उपभोक्ताले सक्रिय गराउने हो । संविधानको हरेक धारामा उपभोक्ता हुन्छन् । ती उपभोक्ता फरक फरकका पनि हुन सक्छन् । कुनै उपभोक्ता नागरिक हुन्छन् भने कुनै उपभोक्ता राज्यका अङ्ग वा सरकार हुन्छन् । राज्यको सर्वोच्च पदाधिकारीका रूपमा राष्ट्रपति रहेका हुन्छन् भने राज्यको महìवपूर्ण अङ्गका रूपमा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका साथै संवैधानिक अङ्ग रहेका छन् । यी सबैले इमानपूर्वक निष्पक्ष भएर संवि