काठमाडौं । तीन सिजनमा तीन प्रशिक्षक परिवर्तन भए । तर, नतिजा उही रह्यो । युभेन्टस लगातार तेस्रो सिजन घरेलु मैदानमा पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिम–१६ बाट बाहिरियो ।
बुधबार राति युरोपा लिग च्याम्पियन भियारियालले दोस्रो हाफमा गरेको गोलबाट ३–० र समग्रमा ४–१ नतिजा निकाल्दै अन्तिम आठमा स्थान बनाएको छ । भियारियाल...