नागरिक लगानी कोषले ल्यायो कोभिड प्रभावित विशेष सापटी सेवा

काठमाडौं। नागरिक लगानी कोषले कोभिड प्रभावित विशेष सापटी नाम सुविधा दिने भएको छ। आज विज्ञप्ति जारी गर्दै कोषले सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने बताएको हो। यस सापटीमा कर्मचारी बचत बृद्धि अवकाश कोषले दिने ब्याजदरसरह नै लिने ब्याजदर निर्धारण गरिएको अर्थात् लिने र दिने ब्याजदरको अन्तर शून्य रहेको कोषले जनाएको छ।

सम्बन्धित सामग्री