स्टार फुटबलर लियोनेल मेस्सी भारत आइपुगे

अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनेल मेस्सी शनिबार बिहान भातको कोलकाता आइपुगेका छन्।