यौन शिक्षाका नाममा अश्लील व्यहार गर्ने ७५ वर्षीय वृद्ध

नेपालका कृषिविज्ञका रुपमा चर्चित मदन राई यौन शिक्षाका नाममा अनलाइन टेलिभिजनहरुमा निर्धक्क अश्लील कुराहरु गर्ने गर्दथे । यौन लुकाएर समस्या भएको भन्दै आउने राईलाई शुक्रबार यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेको छ । आफैंले संचालन गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्)मा आवासीयरूपमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौनशिक्षा दिने भन्दै दुव्र्यवहार …