राजधानीमा यौनिक अल्पसंख्यकहरुको प्राइड परेड, तस्बिरमा हेरौं

यौनिक अल्पसंख्यकले राजधानीमा जुन महिनाको पहिलो शनिबार पारेर प्राइड परेडको आयोजना गरेका छन्।सयौँको संख्यामा आएका यौनिक अल्पसंख्यकहरुले प्राइड फ्लागसहित परेडको आयोजना गरेका हुन्। राजधानीको माइतीघरदेखि नयाँ बानेश्वरसम्म गरिएको परेड प्रदर्शनमा सहभागीहरुले यौनिक अल्पसंख्यकका पक्षमा लेखिएका नारासहितका प्लेकार्ड बोकेका थिए ।