सामसङ नेपालले दशैं–तिहारलाई लक्षित गर्दै टिभी तथा होम अप्लायन्समा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सर्प्राइज चाडमा’ अभियान सुरु गरेको छ। कम्पनीका अनुसार सेप्टेम्बर २० देखि नोभेम्बर १६, २०२६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले क्यासब्याक, पक्का उपहार तथा लक्की ड्रमार्फत थप पुरस्कार पाउने अवसर प्राप्त गर्नेछन्। अभियान अवधिमा सामसङको टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्ने […]
रसुवा–भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका करिब ३ सय परिवारलाई पूर्वमन्त्री भगबती चौधरीले राहत सामग्री वितरण गरेकी छन्। उनले तत्कालीन राहतसँगै प्रभावित परिवारको सुरक्षित तथा स्थायी पुनःस्थापनाका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाएकी छन्। शनिबार नुवाकोटको विदुर नगरपालिका–५ का ४१ परिवारसहित देवीघाट, त्रिशूली तथा रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई चामल, दाल, नुन, तेल, खानेपानी र सरसफाइ […]
४ असोज, काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीको वन, वातावरण तथा जलवायु विभागका प्रमुख माधव सापकोटाले हिमाली संकटलाई सामान्य विपद् व्यवस्थापनको मामिलाभन्दा माथि उठेर जलवायु न्याय र अन्तर्राष्ट्रिय जिम्मेवारीको गम्भीर राजनीतिक मुद्दाका रूपमा स्थापित गरिनु अपरिहार्य भएको …
सर्भिस सेन्टरले अब बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो। यसअघि सर्भिस सेन्टरको सेवा समय बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म रहेको थियो।