यातायातमा सिन्डिकेट कायमै, यात्रुलाई सास्ती प्रशासनलाई कमिसन, कुरी कुरी गृहमन्त्री!

उदयपुर :  उदयपुरगढी गाउँपालिका २ का पदम राई दुई दिनअघि मात्र उदयपुरगढीको नेपालटारबजार गाईघाट आए। ‘म १२ बजे नेपालटार बजार आएको थिएँ,’ उनले भने, ‘ठूलो बस भेटिनँ, अनि एउटा सानो मार्केटिङमा गएको जिपमा गाईघाट आउन खोजेको थिएँ, बसका स्टाफ हौँ भन्दै मलाई झारे, जिपमा आउन दिएनन्।’ गाई...