८ महिने बालकसहित थप २७८ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २ हजार ९९२ पुग्याे

काठमाण्डाै – नेपालमा शुक्रबार थप दुई सय ७८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लाका दुई सय ७८ जनामा सङ्क्रमण देखिएकाे हाे । याेसँगै नेपालमा कुल सङ्क्रमितकाे सङ्ख्या दुई हजार नाै सय १२ पुगेकाे छ । 

आज थपिएका सङ्क्रमितमा ८ महिने बालक पनि रहेका छन् । आज थपिएका कर्णाली प्रदेशका मात्रै एक सय जना रहेका छन् । 

सङ्क्रमितमध्ये निकाे भएर घर फर्किनेकाे सङ्ख्या तीन सय ३३ पुगेकाे मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाले जानकारी दिनुभयाे । सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ पुुगेकाे छ । 

सम्बन्धित सामग्री

नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या ५ हजार १३३

काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा थप चार सय नौ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार (आज) ६ हजार सात सय ६ जनाको  पीसीआर परीक्षण भएकोमा चार सय नौ जनालाई सङ्क्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६३ हजार ए...

उज्यालो अनलाइन

थप १०४४ जनामा काेराेना सङ्क्रमण, १२ सयभन्दा धेरै जना डिस्चार्ज

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेकाे छ । शुक्रबार थप एक हजार ४४ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  सात हजार चार सय १४ जनाकाे नमुना परीक्षण गर्दा एक हजार ४४ जनामा सङ्क्रमण देखिएकाे...

उज्यालो अनलाइन

२४ घण्टामा १२७२ जनामा काेराेना सङ्क्रमण, १५ सयभन्दा धेरै डिस्चार्ज

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेकाे छ । शुक्रबार थप एक हजार दुई सय ७२ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  आठ हजार ३१ जनाकाे नमुना परीक्षण गर्दा एक हजार दुई सय ७२ जनामा सङ्क्रमण देखिएक...

उज्यालो अनलाइन

२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए, १२ सय बढी डिस्चार्ज

काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा एक हजार सात सय तीन जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार सात सय तीन जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको छ । १० हजार चार सय ६० जनाकाे नमुना परीक्षण गर्दा यति सङ्ख्यामा सङ्क्रमित थ...

उज्यालो अनलाइन

नेपालमा एकैदिन थपिए ६२९ सङ्क्रमित

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार सात सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १० हजार सात सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार बुधबार एक सय १० जना महिला...

उज्यालो अनलाइन

एकैदिन ४४८ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५ हजार नाघ्यो

काठमाण्डौ - आज थप चार  सय ४८ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । हि हिजो चार हजार ६ सय १४ सङ्क्रमित रहेकोमा आज थपिएकासहित पाँच हजार ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङक्रमण पुष्टि भएकामा आज थपिएकासहित चार हजार सात सय नौ जना पुरुष...

उज्यालो अनलाइन