सरकार र थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच छलफल

नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच छलफल भएको छ। गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा सिंहदरबारमा शुक्रबार भएको छलफलमा सरकारका तर्फबाट खानेपानीमन्त्री उमाकान्त चौधरी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा...

सम्बन्धित सामग्री

थारू समुदायद्वारा ‘जितिया पर्व’मा बिदा दिन माग

११ असोज, भरतपुर । चितवनका थारू समुदायले आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरेका छन् । थारु कल्याणकारिणी सभा चितवनले १३औँ जिल्ला अधिवेशनमार्फत ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको ‘जितिया’, यमोशा (पितृऔँशी), फगुवाको धुरहेरीलगायत सम्पूर्ण चाडपर्वमा बिदा दिन माग गरेको हो । थारू समुदायका महिलाको मुख्य चाड हो […]

अध्यादेश प्रमाणीकरणको माग गर्दै दाङमा शान्ति र्‍याली (तस्बिरहरु)

‍दाङ – मन्त्रिपरिषद्‌बाट जारी भएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने माग राख्दै दाङमा शान्ति र्‍याली निकालिएको छ। थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर १ ले मंगलबार गढवामा शान्ति र्‍याली निकालेको अध्यक्ष प्रकाश चौधरीले जानकारी दिए। ‘टिकापुर घटना नितान्त राजनीतिक मुद्दा हो। माननीय रेशमलाला चौधरीलगायत राजबन्दीको रिहाइ गरिनुपर्छ,’ अध्यक्ष चौधरीले भने, ‘हामीले अध्यादेश पारित गरेर माफी होइन, न्याय […]

थारु समुदायले सम्झिए ७ वर्षअघिको टीकापुर घटना

७ भदौ, धनगढी । २०७२ सालमा थरुहट/थारुवान आन्दोलनका क्रममा कैलालीको टीकापुरमा थारु समुदायमाथि भएको आक्रमणको विरोधमा थारु समुदायले मंगलबार टीकापुर विद्रोह दिवस मनाएका छन् । टीकापुर घटनाको सम्झनामा कैलालीसहित मोरङ, सुनसरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपुर, नवपरासी पश्चिम, कपिलवस्तु, सुर्खेत, रुपन्देही र काठमाडौंमा थारु कल्याणकारिणी सभा, थरुहट/थारुवान संघर्ष समिति, थारुवान राष्ट्रिय मोर्चा, थारु विद्यार्थी समाज […]

थारु अगुवा लाहुराम चौधरीको निधन

धनगढी– दुर्घटनामा घाइते थारु कल्याणकारिणी सभा कैलालीका सभापति एवं थारु अगुवा लाहुराम चौधरीको निधन भएको छ। मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको थारु कल्याणकारिणी सभाका माधव चौधरीले जानकारी दिए। ४ दिन अगाडि धनगढीस्थित ट्राफिक चौराहनजिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनको टाउको, खुट्टा र आँखामा […]

मोटरसाइकल दुर्घटनामा घाइते भएका लाहुराम चौधरीको मृत्यु

थारु कल्याणकारिणी सभा (थाकस) कैलालीका सभापति लाहुराम चौधरीको निधन भएको छ। मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य प्रभात चौधरीले जानकारी दिए। केही दिन अगाडि धनगढीस्थित ट्राफिक चौराह नजिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनको टाउको, खुट्टा र आँखामा गम्भीर चोट लागेको थियो।

सरकारी विज्ञापनमा थारुलाई आरक्षण माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौँ । थारु कल्याणकारिणी सभा (थाकस) ले सरकारी विज्ञापनमा थारु समुदायलाई पनि आरक्षण माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सभाका महामन्त्री प्रेमिलालप्रसाद चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले थाकसको तर्फबाट संयुक्त रुपमा रिट दिएका हुन् । रिटमा माघ २६ गते भोलि (बुधबार)का लागि पेशी तोकिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सङ्घीय […]

कोरोनाका कारण उदयपुरमा हुने माघी महोत्सव स्थगित

उदयपुर– कोरोनाको जोखिम बढेसँगै थारु कल्याणकारिणी सभा उदयपुरले आयोजना गरिएको तेस्रो माघी महोत्सव स्थगित गर्ने निर्णय गरेको छ। थाकसले गरेको निर्णयअनुसार थारु समुदायले धार्मिक तथा सांस्कृतिक महोत्सवको रूपमा मनाउँदै आएको माघी पर्व यो वर्ष कोभिडको कारणले स्थगित गरेको जनाएका छन्। जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गरेको पुस २७ गतेको सूचना अनुरूप कोरोनाले गर्दा जनस्वास्थ्यमा पर्न […]

कोरोनाका कारण उदयपुरमा हुने माघी महोत्सव स्थगित

कोरोनाको जोखिम बढेसँगै थारु कल्याणकारिणी सभा उदयपुरले आयोजना गरिएको तेस्रो माघी महोत्सव स्थगित गर्ने निर्णय गरेको छ ।  थाकसले गरेको निर्णय अनुसार थारु समुदायले धार्मिक तथा सांस्कृतिक महोत्सवको रूपमा मनाउँदै आएको माघी पर्व यो वर्ष कोभिडको कारणले स्थगित गरेको जनाएका छन्  ।जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गरेको पुस २७ गतेको सूचना अनुरूप कोरोनाले गर्दा जनस्वास्थ्यमा पर्न गएको प्रतिकुल असरलाई मध्यनजर गर्दै मेला महोत्सव गर्न रोक लगाएको हुँदा तेस्रो माघी महोत्सव स्थगित गरिएको थाकस उ

थारु भाषा समानीकरणका लागि कार्यशाला गोष्ठी सुरु

३१ साउन, काठमाडौं । थारु आयोगले थारु भाषा समानकीकरणको लागि कार्यशाला गोष्ठी सुरु गरेको छ । भक्तपुरको बोडेस्थित कृषि तालीम केन्द्रको हलमा आयोगले थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको सहकार्यमा चारदिने कार्यशाला गोष्ठी सुरु भएको हो । थारु आयोगका सदस्य भोला चौधरीले थारु भाषामाथि दक्षिण र उत्तरतिरबाट विभिन्न समुदायबाट आक्रमण भइरहेको बताए । उनले भने, ‘थारु […]