महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका बर्तालु अब सूर्योदयको पर्खाइमा छठघाटमै जाग्राम बसेका छन् । कात्तिक शुक्लपक्षको षष्ठी तिथिमा निराहार उपवास रही साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका बर्तालु अब सोमबार बिहानको सूर्योदयको पर्खाइमा छठघाटमै जाग्राम बसेका हुन् । सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र छठ पर्व पूर्ण […]
सडक सञ्चालन भएको तीन दिनपछि पुनः माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसिरहेकाले आज बेलुकादेखि आवागमन अवरुद्ध बनेको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए ।