काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सोमबार आफ्नो खेल जीवनको ऐतिहासिक १०० औँ अन्तर्राष्ट्रिय टी–२० (टी–२० आई) म्याच खेल्दैछन्। सिंगापुरमा जारी एसियन गेम्स पुरुष टी–२० क्वालिफायरको फाइनल खेलमा मैदान उत्रिँदा दीपेन्द्रका लागि यो खेल विशेष कोसेढुङ्गा बन्नेछ। नेपालले आज उपाधिका लागि हङकङको सामना गर्दैछ। सिंगापुरको नेसनल क्रिकेट ग्राउन्डमा हुने यो फाइनल खेल […]
काठमाडौँ– जनमत पार्टीले स्थानीय तहको अधिकार तथा स्वायत्तता कार्यान्वयनको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार स्थानीय तहलाई संविधानले दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने, स्थानीय सरकारलाई आवश्यक स्रोत–साधन र निर्णय गर्ने अधिकार सुनिश्चित गरिनुपर्ने तथा जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्नुपर्ने माग गरेका थिए। उनीहरूले विभिन्न राजनीतिक दलहरूले […]
Kathmandu. Senior most justice of the Supreme Court Sapana Pradhan Malla has returned to the bench after a 20-day leave. Before Dr. Manoj Kumar Sharma assumed office as the Chief Justice of the Supreme Court on Jestha 5, Malla had taken leave by approving her own leave in the capacity of acting Chief Justice. Various cases have been scheduled in her single and joint benches. 7 cases have been scheduled in her bench, while 166 cases have been scheduled in the joint bench with Justice Meghraj Pokharel. Malla was dissatisfied after the Constitutional Council recommended Sharma, who was in the fourth...