सुदूरपश्चिमका ३३ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कहाँ कसले जित्यो ? (सूचीसहित)

धनगढी : सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ३३ वटाको मतगणना सम्पन्न भएको छ। ९ जिल्लाका ३३ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो। ३३ मध्ये १५ स्थानीय तहमा नेपाली काँग्रेस, ११ स्थानीय तहमा नेकपा एमाले र ७ स्थानीय तहमा नेकपा माओवादी केन्द्रका मेयर तथा अध्यक्ष विजयी भएका छन्। नेकपा एमालेबाट विजयी -बझाङको साइपाल गाउँपालिका : मानबहादुर बोहोरा -बझाङको थलारा गाउँपालिका : प्रकाश रोकाया -दार्चुलाको महाकाली नगरपालिका : नरसिंह चैसिर -बैतडीको पञ्