ह्वाइट हाउसमा एकपछि अर्को कोरोना ‘केस', उपराष्ट्रपति माइक पेन्सकी प्रेस सल्लाहकार संक्रमित

अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी ‍प्रेस सल्लाहकारमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सल्लाहकार क्याटी मिलरमा संक्रमण पुष्टि भएको हो।

ह्वाइट हाउसमा संक्रमणको यो दोस्रो ‘केस’ हो। यसअघि त्यहीँ कार्यरत एक अमेरिकी सेनामा संक्रमण देखिएको थियो। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको निकट रहेर काम गर्ने सहयोगी थिए। 

पहिलो संक्रमण देखिएयता ह्वाइट हाउसमा दैनिक कोरोना परीक्षण भइरहेको छ। यसअघि सातामा एकपटक मात्रै परीक्षण हुन्थ्यो।

यस विषयमा ट्रम्पले भनेका छन्,’क्याटी निकै असल महिला थिइन्। यसअघिका उनको परिक्षण नतिजा नेगेटिभ आइरहेको थियो। आज एक्कासी उनीमा संक्रमण देखियो।‘

अनुसार एकपछि अर्को संक्रमणका केस देखिएपछि ह्वाइट हाउसले राष्ट्रपतिलाई सुरक्षित राख्न सबै उपाय अपनाउने बताएको छ।

अमेरिकामा हालसम्म ७६ हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ। राष्ट्रपति ट्रम्प भने लकडाउन खोल्न पहल गर्दैछन्।

सम्बन्धित सामग्री

सेक्सन ४ : के यसको प्रयोग गरेर ट्रम्पलाई तत्काल शक्तिविहीन बनाइएला?

जो वाइडेनलाई अमेरिकी राष्ट्रपति निर्वाचित गर्न बसेको सदनको संयुक्त बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि अहिले ट्रम्पलाई ह्वाइट हाउसबाट उनलाई हटाउनुपर्ने माग उठिरहेको छ। अमेरिकी उपराष्‍ट्रपति माइक पेन्समामाथि २५ औं संशोधनको प्रयोग गरेर ट्रम्पलाई हटाउन दबाब बढ्दै गइरहेको छ। तर, के उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्पलाई हटाउन सक्छन? अमेरिकी

पहिलो पोस्ट

अस्पतालबाट फर्किए ट्रम्प, ह्वाइट हाउसमै उपचार हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पालबाट ह्वाइट हाउसमै फर्किएका छन्। कोरानो संक्रमण देखिएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प कोरोना नेगेटिभ नहुँदै ह्वाइट हाउस फर्केका हुन्। उनको अब ह्वाइट हाउसमै उपचार हुने न्यू योर्क टाइम्सले जनाएको छ।

नागरिक दैनिक

ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

१३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रियनलाई कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । ५४ वर्षीय ओब्रियन अहिले …

अनलाइनखबर

अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी सहयाेगीमा काेराेना सङ्क्रमण

काठमाण्डाै – अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी एक शीर्ष सहयाेगीलाई काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण देखिएकाे छ ।  यसकाे एक दिनअघि मात्र ह्वाइट हाउसका एक सदस्यमा पनि काेराेना पाेजेटिभ देखिएकाे थियाे । माइक पेन्सकी प्रेस सेक्रेटरी केटी मिलरमा काेराेना पाेजेटिभ देखिएकाे हाे । शुक्रबार यसबारेमा जानकारी ...

उज्यालो अनलाइन

अमेरिकी उपराष्ट्रपतिकी एक मुख्य सहयोगी कोरोनाभाइरस सङ्क्रमित

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको भोलिपल्ट उपराष्ट्रपतिकी वरिष्ठ सहयोगीमा सङ्क्रमण देखिएको हो।

बीबीसी नेपाली

अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोना परीक्षण नेगेटिभ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप राष्ट्रपति माइक पेन्सको कोरोना भाइरस परीक्षण गर्दा नेगेटिभ परिणाम आएको छ। ह्वाइट हाउसमा कार्यरत अमेरिकी सैनिकमा कोरोना संक्रमण देखिएपछि राष्ट्रपति र उपराष्ट्रपति लगायत त्यहाँ कार्यरत सबैको परीक्षण गरिएको थियो। टेक्ससका गभर्नरसँग ओभल अफिसमा भेटपछि ट्रम्पले पत्रकारहरुसँग थोरै मानिसहरुसँग मात्र सम्पर्कमा रहेको बताउँदै दैनिक परीक्षण

पहिलो पोस्ट

अमेरिकी उपराष्ट्रपतिमा कोरोना संक्रमण देखिएन

वासिङ्टन । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नीलाई कोरोनाभाइरस संक्रमण नदेखिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपतिका प्रेस सचिव क्याटी मिल्लरले ट्वीट गर्दै उपराष्ट्रपति पेन्स र उनकी पत्नी कारेन पेन्स दुबैको स्वास्थ्य परीक्षण गर्दा कोविड–१९ को संक्रमण नदेखिएको जानकारी दिएका छन् । यसअघि उपराष्ट्रपति पेन्सले आफ्नो कार्यालयमा कार्यरत एक कर्मचारीमा भाइरसको संक्रमण देखिएपछि स्वास्थ्य …

राजधानी दैनिक

ह्वाइट हाउसका एक कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ देखियो

काठमाडौं : अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक कर्मचारीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। ह्वाइट हाउसस्थित उपराष्ट्रपति माइक पेन्सको कार्यालयमा काम गर्ने ती कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएको सीएनबीसी न्यूजले जनाएको छ। कोरोना संक्रमण देखिएपछि ह्वाइट हाउसभित्र उच्च सतर्कता अपनाइएको छ। उनको सम्पर्कमा आएका व्यक्तिको

पहिलो पोस्ट