प्रचण्डलाई देउवाको पुरानै जवाफ : संसदीय दलको चुनावपछि छलफल गरौंला

२ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले शक्ति बाँडफाटका विषयमा छलफल गर्न चाहेको तर देउवाले कांग्रेस संसदीय दलको नेता चयन हुने बेलासम्म पर्खिन आग्रह गरेको स्रोतले बताएको छ । माओवादी अध्यक्ष प्रचण्ड अहिलेकै गठबन्धनको नेतृत्वमा सरकार […]