खुला भएन श्रीसदन

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २६ गते । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले नारायणहिटी दरबारस्थित तत्कालीन राजा वीरेन्द्र शाहको भवन श्रीसदन अवलोकन गर्ने चाहना कौतुहलमै रहन गयो ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले श्रीसदन नागरिकको अवलोकनका लागि खुला गर्ने तयारी गरेको थियो ।
विकास समितिका प्रमुख भेषनारायण दाहालका अनुसार श्रीसदनमा रेलिङ लगाउने काम मात्र बाँकी थियो । श्रीसदनका कक्ष र वीरेन्द्रले प्रयोग गरेका सामानको परिचय खुल्ने क्याप्सन तयार भइसकेको थियो ।
सफाइ कार्य पनि सकिइसकेको थियो । बाँकी काम सम्पन्न गरेर श्रीसदन खुला गर्ने सोचमा विकास समिति थियो ।
बन्दाबन्दीका कारण सबै काम रोकिएको छ भने नारायणहिटी सङ्ग्रहालय र श्रीसदन बन्द छ । २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका सदस्यको यहीँ त्रिभुवन सदनमा नरसंहार
भएको थियो ।
 

सम्बन्धित सामग्री

लकडाउन र निषेधाज्ञापछि नारायणहिटीमा चहलपहल

काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथामका लागि गत चैत ११ गतेबाट भएको लकडाउनसँगै बन्द भएको नारायणहिटी संग्रहालय खुलेको छ। संग्रहालय अवलोकनका लागि फट्टफुट्ट सर्वसाधारण आउन थालेका छन्। स्वास्थ्य मापदण्ड पालना गर्दै संग्रहालय खुला गरिएको त्यहाँको प्रशासनले जनाएको छ। शनिवारबाट तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन सर्वसाधारणका लागि खुला

पहिलो पोस्ट

यस्तो छ राजा वीरेन्द्रको निवास, सर्वसाधारणले पनि हेर्न पाउने

काठमाडौं । नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’

बाह्रखरी

सर्वसाधरणका लागि खुल्यो नारायणहिटी दरबारभित्रको ‘श्रीसदन’

काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन शनिवारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन यसअघि सर्वसाधरणको लागि बन्द थियो। दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए। राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द थियो। विसं २०५८ जेठ १९ गते

पहिलो पोस्ट

नारायणहिटीकाे ‘श्री सदन’ सर्वसाधारणका लागि खुला

नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका

नयाँ पत्रिका

राजा वीरेन्द्रकाे निजी निवास 'श्री सदन' सर्वसाधारणका लागि खुला

काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार औपचारिक रूपमा सुरुवात गरेसँगै आइतबारदेखि ‘श्री सदन’ सर्वसाधारणका लागि खुला हुनेछ । शन...

उज्यालो अनलाइन

तत्कालीन राजा वीरेन्द्रको निजी निवास श्री सदन सर्वसाधारणका लागि खुला

काठमाडौं । नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’

बाह्रखरी

यस्तो छ पूर्वराजा वीरेन्द्रको निजी निवास [ फोटो फिचर ]

६ मंसिर, काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ अवलोकनका लागि सर्वसाधारणका लागि खुला भएको छ । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक …

अनलाइनखबर

पूर्वराजा वीरेन्द्रको निजी निवास आइतबारदेखि अवलोकन गर्न पाइने

६ मंसिर, काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट अवलोकनका लागि खुल्ला हुने भएको छ । शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन …

अनलाइनखबर

तत्कालका लागि रोकियो राजा वीरेन्द्रको निजी निवास खुला गर्ने योजना

दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजा वीरेन्द्रको निजी निवास ‘श्रीसदन’ सर्वसाधारणलाई अवलोकनका लागि खुला

नयाँ पत्रिका