सत्‍यमोहन जोशीको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज

४ असार, काठमाडौं। वाङमय शताब्दी पुरूष डा. सत्‍यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर जोशीको स्वास्थ्य अवस्था सामान्‍य भएकाले उनलाई शुक्रबार चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको जानकारी दिएको छ । अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल डा. जोशी ज्‍यूको स्वास्थ्यमा सुधार भइ उहाँ हिड्‌डुल गर्न सक्‍नु हुनु भएको छ । […]

सम्बन्धित सामग्री

सत्‍यमोहन जोशीको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । शताब्दी पुरूष एवं वरिष्ठ संस्कृतिविद् सत्‍यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले एक प्रेस विज्ञप्ति निकालेर जोशीको स्वास्थ्य अवस्था सामान्‍य भएकाले उनलाई शुक्रबार चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको जानकारी दिएको हो ।