ललितपुरमा ग्यास सिलिन्डर विस्फोट, चार जनाको मृत्यु

काठमाडौं । ललितपुरको मंगलबजारमा शुक्रबार ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको छ । विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन् । मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको बताएका छन् । घटनामा थप दुई घाइतेका भएका […] The post ललितपुरमा ग्यास सिलिन्डर विस्फोट, चार जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

ग्यास सिलिन्डर विस्फोट हुँदा ट्युनिसियामा ३५ जना घाइते

ट्युनिस – ट्युनिसियाको राजधानी ट्युनिसको दक्षिणी उपनगरस्थित रादेस जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ३५ जना घाइते भएका छन्। नागरिक सुरक्षा विभागका प्रवक्ता मोएज ट्रियाले बताए अनुसार घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । स्थानीय समय अनुसार बिहान ६२० बजे राष्ट्रिय तेल वितरण कम्पनीको स्वामित्वमा रहेको ग्यास भर्ने केन्द्रमा विस्फोट भएको थियो । ग्यास […]

ग्यास सिलिन्डर विस्फोट हुँदा कराँचीमा तीनको मृत्यु

पाकिस्तानको कराँचीमा ग्यास भरिएको सिलिन्डर विस्फोट हुँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ । समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोटमा परी तीनजनाको घटनास्थलमै ज्यान गएको हो । अन्य केही घाइते भएका छन् । ...

ग्यास सिलिन्डर विस्फोट हुँदा दाङमा पनि दुई घाइते

दाङको तुलसीपुर उपमहानगरपालिका– १६ लहलौरामा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना घाइते भएका छन्

भारतमा सिलिन्डर विस्फोट : पाँचको मृत्यु, पच्चास घाइते

एजेन्सी । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । राजस्थानको राजधानी जयपुरबाट चार सय ३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका बेला सिलिन्डर विस्फोट भएको हो […]

भारतमा सिलिन्डर विस्फोट, पाँचको मृत्यु, पचास घाइते

जयपुर : भारतको राजस्थान राज्यमा विवाह भोजमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।राजस्थानको राजधानी जयपुरबाट ४३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका वेला सिलिन्डर विस्फोट भएको हो। मृत्यु हुनेमा दुई बालबालिकासमेत रहेको जोधपुर जिल्ला कलेक्टर कार्यालयका एक अधिकारीले जानकारी छन्।घाइतेहरू सबै जलेका र उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। तीमध्ये १२ जना गम्भीर

ग्यास सिलिन्डर विस्फोट भएर वृद्धाको मृत्यु

गोरखामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–७ जामुनेकी ६९ वर्षकी केशरीमाया वस्तीको आगलागीमा परेर गए राति मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए। घरभित्रको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा वस्तीको मृत्यु भएको उनले बताए । गए राति घटना भए पनि बिहानमात्र स्थानीयवासीले घटनाका बारेमा जानकारी पाएका थिए ।एकान्तमा रहेको घरमा वस्ती एक्लै बस्दै आएको स्थानीयवासीको भनाइ छ । आगलागीबाट घरमा रहेका सम्पूर्ण सामग्रीसमेत जलेर पूर्ण रूपमा नष्ट भएको वडाध्यक

विहारमा ग्यास सिलिन्डर विस्फोट, एकै परिवारका ५ को मृत्यु

झापा : भारतको विहार राज्यस्थित किशनगञ्जमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका चार बालबालिकासहित पाँचको मृत्यु भएको छ।झापाको सीमासँग जोडिएको किशनगञ्ज जिल्लाको सलाम कोलोनीमा सोमबार बिहान स्थानीय स्वामी नूर बाबुको घरमा ग्यास सिलिन्डर विस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।सिलिन्डर विस्फोटपछि घरमा आगलागी हुँदा घरधनी ४४ वर्षीय नूर बाबु, उनका छोरीहरू ८ वर्षीया तोहफा, ६ वर्षीया बबली, छोराहरू ४ वर्षीय रहमत र २ वर्षीय शाहिदको जलेर मृत्यु भएको छ। विस्फोटमा नूर बाबुको श्रीमती ३२ वर्षीया शहजादी

चुनाव विथोल्ने षड्यन्त्रः अज्ञात समूहद्वारा ग्यास सिलिन्डर विस्फोट

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट भएको छ ।

अज्ञात समूहद्वारा ग्यास सिलिन्डर विस्फोट

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट भएको छ ।  स्थानीय तहको तेस्रो चरणको

अज्ञात समूहद्वारा ग्यास सिलिन्डर विस्फोट

महोत्तरी, भदौ २७ गते । महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट भएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउन एक हप्तामात्र...