काेराेना भाइरस : सात लाख ४५ हजारभन्दा धेरै निकाे भए

काठमाण्डाै – विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमितको सङ्ख्या २७ लाख नाघेको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा सङ्क्रमितको सङ्ख्या २७ लाख १८ हजार ६ सय ९९ पुगेको हो ।

सङ्क्रमितमध्ये सात लाख ४५ हजार ६ सय २० जना उपचारपछि निको भएका छन् । १७ लाख ८२ हजारभन्दा धेरैको उपचार भइरहेकाे छ । उपचार गराइरहेकामध्ये ५८ हजार ६ सय ७८ जना अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डाेमिटरले जनाएको छ ।

काेराेना भाइरसकाे सङ्क्रमणबाट अहिलेसम्म एक लाख ९० हजार ६ सय ५४ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा साढे ४९ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै आठ लाख ८० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा साढे २५ हजारभन्दा धेरै, स्पेनमा २२ हजारभन्दा धेरै, फ्रान्समा साढे २१ हजारभन्दा धेरै र बेलायतमा साढे १८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार नाघेकोे छ भने सात सय २१ जनाको ज्यान गएको छ । सङ्क्रमितमध्ये पाँच हजार १२ जना निको भएका छन् ।

यो पनि पढ्नुहोस्

सम्बन्धित सामग्री

विश्वभर ४० लाख ६२ हजारभन्दा धेरै सङ्क्रमित निको भए

काठमाण्डौ - विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ७९ लाख नाघेको छ ।  विश्वका दुई सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म ७९ लाख ६ हजारभन्दा धेरै मानिस सङ्क्रमित भएका हुन् ।  सङ्क्रमितमध्ये ४० लाख ६२ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् भने चार लाख ३२ हजार नौ सय...

उज्यालो अनलाइन

काेराेना भाइरस : विश्वभर ३१ लाखभन्दा धेरै सङ्क्रमित, कुन देशमा कति ?

काठमाण्डाै – विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमितको सङ्ख्या ३१ लाख नाघेको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३१ लाख ३५ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्डाेमिटरले जनाएकाे छ । सङ्क्रमितमध्ये ९ लाख ५२ हजारभन्दा बढी निको भएका छन् । १९...

उज्यालो अनलाइन

कोरोना भाइरस : सात लाखभन्दा धेरै उपचारपछि निकाे भए

काठमाण्डाै – विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) बाट सङ्क्रमित भएकामध्ये सात लाखभन्दा धेरै निको भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा सङ्क्रमितको सङ्ख्या २६ लाख ३३ हजार नाघेकाे छ । जसमध्ये सात लाख १७ हजार दुई सय ८४ जना उपचारपछि निको भएका छन् । १७ लाख ...

उज्यालो अनलाइन

काेराेना भाइरस : ६ लाख ९५ हजारभन्दा धेरै निकाे भए

काठमाण्डाै – विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमितको सङ्ख्या साढे २५ लाख  नाघेको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा सङ्क्रमितको सङ्ख्या २५ लाख ५७ हजार ९ सयभन्दा धेरै भएकाे छ । सङ्क्रमितमध्ये ६ लाख ९५ हजार तीन सय ३६ जना उपचारपछि निको भएका छन् । १६ ला...

उज्यालो अनलाइन

कोरोना भाइरस: ६ लाख सङ्क्रमित निको भए

काठमाण्डौ – विश्वका विभिन्न देशमा गरी ६ लाख कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित निको भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख कोरोना सङ्क्रमित निको भएका छन् । १५ लाख ७१ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहे...

उज्यालो अनलाइन

काेभिड १९ : चार लाख ४४ हजारभन्दा धेरै निकाे भए

काठमाण्डाै – विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) काे कारण १९ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।  दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएकाे सङ्क्रमणबाट १९ लाख २४ हजारभन्दा धेरै सङ्क्रमित भएका हुन् । सङ्क्रमितमध्ये चार लाख ४४ हजार आठ सयभन्दा धेरै उपचारपछि निकाे भएका छन् । त्य...

उज्यालो अनलाइन

काेभिड १९ : चार लाख २३ हजारभन्दा धेरै उपचारपछि निकाे भए

काठमाण्डाै – विश्वका विभिन्न देशमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) बाट अहिलेसम्म १८ लाख ५२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।  दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा काेराेना फैलिँदा अहिलेसम्म १८ लाख ५२ हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।सङ्क्रमितमध्ये चार लाख २३ हजारभन्दा धेरै म...

उज्यालो अनलाइन