सिटिजन्स बैंक र एपोलो बीच समझदारी

सिटिजन्स बैंक र धुम्बाराही काठमाडौंस्थित एपोलो डाइग्नोस्टिक केन्द्र बीच सिटिजन्स बैंकको कार्ड वाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।...

सम्बन्धित सामग्री

सिटिजन्स बैंक र एपोलो डाइग्नोेस्टिक केन्द्रबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल र धुम्बाराहीस्थित एपोलो डाइग्नोेस्टिक केन्द्र बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एपोलोका विभिन्न स्वास्थ्य सम्बन्धी जाँच र हेल्थ प्याकेजहरुमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।