धनुषा, ९ असोज । भारी वर्षासँगै बाढी, पहिरो, डुबान तथा अन्य सम्भावित विपद्को जोखिम बढेपछि मधेस प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बिहीबार बसेको बैठकको निर्णय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी सूचना र सतर्कतालाई आधार बनाउँदै विपद् पूर्वतयारी […]
९ असोज, काठमाडौं । धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को नाममा चन्ज्दा उठाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–३ घर भएका ४० वर्षीय शम्भुप्रसाद जैसी छन् ।
काठमाडौं …
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्याउन सक्ने विश्वसँग एउटा किसानलाई सम्मानजनक जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु नहुने बताएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, “अन्तरमहादेशीय क्षेप्यास्त्र समयमै पुग्छन् । राइफल र गोलीगठ्ठा सबै अवरोध तोड्दै समयमै सीमा पार गर्छन् । तर […]
९ असोज, काठमाडौं । चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–२ का २४ वर्षीय प्रिन्स श्रेष्ठ छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको …