‘हामी नन-कांग्रेस, नन-कम्युनिस्ट, नन-पपुलिस्ट’

२८ असोज, काठमाडौं । पूर्वराजदूत नवराज सुवेदीले ‘जनयुग’ नामको नयाँ पार्टी गठन गरेका छन् । सुवेदी जनमोर्चाबाट निर्वाचित पूर्व सांसद हुन् । पछि उनी प्रचण्ड नेतृत्वको माओवादी पार्टीमा आए । माओवादी विभाजित हुँदा उनी बाबुराम …