काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली कांग्रेसका सभापति गगन थापालाई देशको नेतृत्व गर्ने अवस्था आउन सक्ने भनेको बताएका छन् । आइतबार नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले विगतमा एउटै क्याबिनेटमा गगन थापासँग सहकार्य गरेको स्मरण गर्दै यस्तो बताएका हुन् । ‘गगनजीलाई मैले त्यतिबेलै भन्थेँ अन्ततः यो देशको एकदिन नेतृत्व गर्ने […]
बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । देवताल गाउँपालिका–६ रौवाहीकी १४ वर्षिया निशा पटेल र सोही ठाउँकै १४ वर्षिया चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो । जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरीको शनिबार साँझ डुबेर बेपत्ता भएका थिए । घटनाबारे जानकारी पाउने बित्तिकै […]
राँझा– भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ । अस्पतालप्रति नागरिकको बढ्दो विश्वास र प्रसूति गराउन स्वास्थ्य संस्था नै पुग्नुपर्छ भन्ने चेतनाका कारण भेरी अस्पतालमा प्रसूति गराउनेको सङ्ख्या बढ्दै गएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालका अनुसार, आर्थिक वर्ष २०८२/८३ मा भेरी अस्पतालले छ हजार ५ सय ९७ जनालाई सुत्केरी […]