अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मास्क लगाउन अस्वीकार

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क (मुखावारण) लगाउन अस्वीकार गर्नुभएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल वा सलले मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव जारी गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क (मुखावारण) लगाउन अस्वीकार गर्नुभएको बीबीसीले जनाएको छ ।

सीडीसीको यसअघिको सुझावमा बिरामी, बिरामीको स्याहार गरिरहेकाहरुले मास्क (मुखावारण) लगाउनु पर्ने उल्लेख गरेको भए पनि संक्रमण हुन नदिनका लागि आफ्नो अनुहार पनि छोप्नु राम्रो हुने नयाँ सुझाव दिएको हो ।

सम्बन्धित सामग्री

प्रतिबन्धहरु फुकुवा गर्न अमेरिकासँग इरानको आग्रह

काठमाण्डाै - इरानले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध लगाएका सबै किसिमका प्रतिबन्धहरु फुकुवा गर्न नयाँ अमेरिकी प्रशासन समक्ष आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इरानको आणविक समस्यालाई लिएर वार्ता गर्न इच्छा व्यक्त गरेलगत्तै इरानले यस्तो धारणा सार्वजनिक गरेको हो ।  इरानी विदेश मन्त्र...

उज्यालो अनलाइन

ट्रम्पले हटाए आफ्नो दाबी अस्वीकार गर्ने निर्वाचन अधिकारी

३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक शीर्ष निर्वाचन अधिकारीलाई बर्खास्त गरेका छन् । अमेरिकाको राष्ट्रपति निर्वाचनमा धाँधली भएको दाबी अस्वीकार गरेको कारण ट्रम्पले उनलाई बर्खास्त गरेका हुन् । ट्रम्पले आफूले साइबर सेक्युरिटी एण्ड …

अनलाइनखबर

कोरोना संक्रमण भएपछि डोनाल्ड ट्रम्प अस्पताल भर्ना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि सावधानीका लागि उनलाई अस्पताल भर्ना गरिएको हो ।  राष्ट्रपति ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले ...

नेपाल आज

कोरोनाबाट संक्रमित डोनाल्ड ट्रम्पलाई अस्पताल लगियो

१७ असोज, काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । सावधानी अपनाउँदै राष्ट्रपति ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले सूचना जारी गरी जानकारी दिएको छ …

अनलाइनखबर

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्पलाई सैन्य अस्पताल लगियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ। शुक्रबार कोरोना भाइरसबाट संक्रमित भएका राष्ट्रपतिलाई वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा लगिएको हो।  सावधानी अपनाउन उनलाई सैन्य अस्पताल लगिएको बताइएको छ।  शुक्रबार ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पमा‌ कोभिड १९ संक्रमण पुष्टि भएको थियो। ट्रम्पलाई कोरोनाका मध्यम लक्षण देखिएको ह्वाइट

पहिलो पोस्ट

ट्रम्पले भने, ‘मास्क लगाउनुहोस्, मौका मिल्नेबित्तिकै हात धुनुहोस्’

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारोना भाइरसको महामारी बढिरहेकाले मास्क लागाउन आग्रह गरेका छन् ।  यसअघि मास्कको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले अन्ततः बोली फेर्दै जोखिमबाट बच्न अमेरिकीवासीलाई मास्क लगाउन आग्रह गरेका हुन् । ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले मास्क लगाउन वा...

ट्रम्पले भने, ‘म मास्क लगाउँदिन ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेका छन् । आफ्नै सरकारले जारी गरेको आदेशको अवज्ञा गर्दै राष्ट्रपति ट्रम्पले आफूले कहिल्यै मास्क नलगाउने बताएका हुन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ...

नेपाल आज

मेक्सिकोको सिमानामा पर्खाल लगाउन रकम अपुग भएपछि ट्रम्पले गरे बजेट अस्वीकृत

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेटमा हस्ताक्षर नगरेका कारण सङ्घीय कार्यालयहरु अझै केही दिन आंशिक बन्द हुने सम्भावना देखिएको छ । अमेरिकी संसदले मेक्सिकोको सिमानामा पर्खाल निर्माण गर्न राष्ट्रपतिले आग्रह गरेको ...

नेपाल आज