प्रचण्ड सरकार ३ महिनासम्म पनि भएन पूर्ण, किन रोकिएको छ मन्त्रिपरिषद् विस्तार?

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री नियुक्त भएको भोलिपल्टै पुस ११ गते ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरे। तीन उपप्रधानमन्त्री थिए - नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल र रवि लामिछाने। ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई नेकपा (एमाले) बाट तथा अब्दुल खान जनमत पार्टीबाट बिना विभागीय मन्त्री…