स्थानीय तह निर्वाचनको सन्दर्भमा विभिन्न पक्षलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आह्वान

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले साना÷ठूला सबै दल, उम्मेदवारहरूका साथै मतदातासमेतलाई शान्तिपूर्वक र भय, त्रासमुक्त वातावरणमा स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण कायम राख्न संघ र प्रदेश सरकारहरूलाई आह्वान गरेको छ ।निर्वाचन पूर्व, निर्वाचनको (मतदानको) चरणमा र निर्वाचनपछि पनि मुलुकभर शान्ति र व्यवस्था कायम गर्दै आम–नागरिकसँग सम्बन्धित जनस्वास्थ्य र आपूर्ति व्यवस्था कायम राख्न पनि उसले संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।यस्तै, निश्चित मितिमा स्वच्छ, निष्पक्ष र व्यव

सम्बन्धित सामग्री

चुनाव निष्पक्ष, विश्वसनीय र पारदर्शी बनाउन ट्रान्सपरेन्सीको आह्वान

२२ चैत, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले निष्पक्ष, विश्वसनीय र पारदर्शी रुपमा आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचन सम्पन्न गर्न आह्वान गरेको छ । टीआई नेपालले एक विज्ञप्तिमार्फत सातवटा सरोकारवाला पक्षहरुलाई मितव्ययी रुपमा निर्वाचन सम्पन्न …