सुरक्षाकर्मीलाई निःशुल्क भाइजर बाँड्ने यी युवक

१६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले गरेको लकडाउन पालना गराउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरु हुन् । तर, उनीहरुसँग मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), स्यानिटाइजर, भाइजर लगायतका सामग्री छैन । हिजोआज सुरक्षाकर्मीहरु सामान्य मास्ककै …