नरहरीको क्षेत्रमा ईश्वरको रजगज

काठमाडौं – नेपाली कांग्रेसका विचारवान नेता नरहरी आचार्य अस्वस्थ नभएको भए काठमाडौं क्षेत्र नम्बर-५ मा एमाले नेता ईश्वर पोखरेलले यतिबेला उम्मेदवार बन्नेसमेत हैसियत राख्दैनथे। राजा ज्ञानेन्द्रको शाही सरकारमा ‘प्रतिगमन आधा सच्चियो’ भन्दै सहभागी भएका पोखरेललाई गणतन्त्रको नव चेतना जागृत भएको युगमा गणतन्त्रकै कट्टर पक्षपाती आचार्यले २०६४ र २०७० सालमा सहजै हराइदिएका थिए। पोखरेले खाँडो त्यतिबेला […]

सम्बन्धित सामग्री

बझाङ अस्पतालका मेसु मन्त्रालय तानिए, सेवा प्रभावित

धनगढी : नेपालको स्वास्थ्य क्षेत्रमा माफियाको रजगज कतिसम्म छ भन्ने कुरा बझाङ अस्पतालभित्रको एक घटनाले देखाएको छ। असोज २४ गते बुधबार जिल्ला अस्पताल बझाङका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्टको काज फिर्ता गरिएको प्रकरणले माफियाको चलखेल र रजगज स्पष्ट पारेको छ।बुधबार अघिसम्म नियमित काम गरिरहेका मेसु डा. नवराज जोशीको सट्याकसुटुक बिनाकारण काज फिर्ता गरिएको हो। अस्पताल स्रोतका अनुसार मेडिकल माफिया र औषधि आपूर्तिकर्ताको दबाबमा अस्पतालका चिकित्सकीय सेवा नै बन्द हुनेगरी डाक्टर जोशीको काज फिर्ता गरिएको हो।सुदू

भारतीय मुद्राको रजगज तोड्न स्थापित राष्ट्र बैंकको ६८ वर्षे यात्रा

१४ वैशाख, काठमाडौं । मुलुकका सबै भागमा आफ्नै मुद्रा चलनचल्तीमा ल्याउने उद्देश्यले स्थापना भएको नेपाल राष्ट्र बैंक ६८ औं वर्षमा प्रवेश गरेको छ । अहिले यो बैंक केन्द्रीय बैंकका रुपमा बैंकिङ तथा समग्र मौद्रिक क्षेत्रको नेतृत्व गरिरहेको छ । २०१३ सालसम्म नेपालमा द्वैध मुद्रा प्रयोग व्यापक थियो । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा नेपाली रुपैयाँ […]

भ्रष्टाचार तथ्यांकमा दक्षिण एसिया र नेपाल

राष्ट्रको शान्ति, विकास र स्थायित्वलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रभाव पार्ने अग्रपंक्तिमा रहेका तत्वहरूमध्ये भ्रष्टाचार पनि एक हो । देशमा भ्रष्टाचारीकै रजगज छ । अरू क्षेत्रमा जतिसुकै अन्योल भए पनि भ्रष्टाचारको दिशा स्पष्ट छ । साँच्चै भन्ने हो भने राजनीतिक अन्योल बढ्दा भ्रष्टाचारको दिशा झन् स्पष्ट हुन्छ र झन् सहज हुन्छ । सन् १९९५ देखि करप्सन इन्डेक्स […]

मधेसमा अवैध क्रसरको रजगज

काठमाडौं, असार ११ । मधेस प्रदेश सरकारले आगामी वार्षिक बजेटमा ‘चुरे जोगाऊः मधेस बचाऊ’ अभियानअन्तर्गत १८ करोड १० लाख बजेट विनियोजन गरेको छ। चुरे दोहनका कारण परेको प्राकृतिक प्रभाव नियन्त्रण गर्नमा बजेट विनियोजन गरे पनि चुरे दोहन रोक्ने हकमा मधेस सरकार पनि संघीय सरकारजस्तै निरीह साबित भएको छ। चुरे संरक्षण क्षेत्रमा जारी सीमाविहीन दोहनदेखि कानुनी […]

रानी महल बतासलाई दिन पर्यटन बोर्डका सीईओको लबिइङ

२६ पुस, काठमाडौं । नेपालको ऐतिहासिक–पुरातात्विक सम्पदा र पर्यटकीय क्षेत्रमा बतास अर्गनाइजेसनले चलाउँदै आएको रजगज अब पर्दाभित्रको विषय रहेन । नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा ‘मिलेमतो’मा भाडा लिएको सार्वजनिक भएपछि बतासको एकपछि अर्को ‘सेटिङ’ सार्वजनिक भएका छन् । राजनीतिक शक्ति केन्द्रहरु रिझाएको बतास समूहले सरकारी निकायहरुमा पनि आफ्ना निकटवर्तीहरुलाई पुर्‍याएको पाइएको छ । त्यसमध्ये एक हुन् […]

बादल र बाबुराम छाडेर आएका नेताहरुलाई टिकट

२० पुस, पोखरा । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस नेता गोविन्दराज जोशीको एकछत्र राज थियो । तीन पटक प्रतिनिधि सभा सदस्य र गृह, शिक्षा, स्थानीय विकास लगायतमा पटक पटक मन्त्री भएका जोशीको रजगज भएको क्षेत्रमा प्रतिस्पर्धीका रुपमा उभिए, सुरेश आलेमगर । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा जोशी र […]

सर्लाहीको नेपाल–भारत नाकामा तस्करकै रजगज

केही समय पहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी दुवै प्रहरी संगठनका महानिरीक्षक सर्लाही आएर राम्रोसँग काम गर्न निर्देशन दिएको भए पनि सर्लाहीको सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करी गराउनमा व्यस्त रहेको पाइएको छ।

‘स्टोर प्रयोजन’ का नाममा नेता र आफन्तको रजगज

वीरेन्द्रनगर–७ स्थित मुख्यमन्त्री निवासको बायाँतर्फ आर्थिक मामिला तथा योजनामन्त्रीको सरकारी निवास छ । सरकारी आवास क्षेत्रमा पनि मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीका लागि भवन उपलब्ध छन् । तर मन्त्री गोपाल शर्मा ती सरकारी भवनमा बस्दैनन् । मन्त्रालयले वीरेन्द्रनगरको इत्राम शंकरचोकस्थित डन्डप्रसाद न्यौपानेको घरका दुई तला ‘स्टोर प्रयोजन’ का लागि भन्दै भाडामा लिएको छ ।

बजेटमा रजगजः प्रधानमन्त्रीसहित पाँच पहुँचवाला नेताको क्षेत्रमा ओइरो

१८ जेठ, काठमाडौं । बजेट निर्माणमा संग्लन अधिकारीहरुका अनुसार मन्त्री र राजनीतिक दलका नेताले बजेट ‘म्यानुपुलेसन’ गर्ने प्रयास गर्नु नौलो होइन । मैले यो कार्यक्रम ल्याएँ, त्यो कार्यक्रम ल्याएँ भनेर जनतामा जाने बहानाका लागि पनि उनीहरु बजेट ‘म्यानुपुलेसन’ गर्न चाहन्छन् । यो पटक राजनीतिक परिस्थिति फरक थियो । प्रतिनिधिसभा विघटन गरेर कात्तिक ७ र मंसिर […]